Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
सगरमाथाका क्षेत्रका वनस्पतिहरु আইকন

4.02 by High Country Apps, LLC


Jun 20, 2024

सगरमाथाका क्षेत्रका वनस्पतिहरु সম্পর্কে

এভারেস্ট জাতীয় উদ্যানের ফুলগুলি জানতে এবং এই গাছগুলির ব্যবহার সম্পর্কে জানুন।

वनस्पति पारिस्थितिकविद एलिजावेथ बायर्स, नेपालको वनस्पति योजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र हाई कन्ट्रीएपको साझेदारीमा “सगरमाथाका क्षेत्रका वनस्पतिहरु” नामक मोबाइल एप निर्माण गारिएको छ । यो एपले सगरमाथा क्षेत्रका वनस्पतिहरु पहिचान गर्न मद्दत गर्नेछ । यस एपमा नेपालको सगरमाथा राष्ट्रिय निकुञ्‍जको गोरेटोमा देख्‍न सकिने करिब ५५० भन्दा बढी जंगलीफूल, बुट्यान र रुखहरुको संकलन गारिएको छ । यसमध्येका धेरै प्रजातिहरु सगरमाथाको नजिक रहेको मकालु­वरुण राष्ट्रिय निकुञ्‍ज, गौरीशंकर संरक्षण क्षेत्र तथा नेपालका सबैजसो उच्‍च हिमाली भेगमा पाउन सकिन्छ । यस एप चलाउनको लागि इन्टरनेटको आवश्यकता नपर्ने भएकाले जस्तोसुकै दुर्गम ठाँउमा पनि तापाईले यस एपलाई चलाउन सक्नुहुन्छ। यो एप अंग्रेजीमा छ तर प्राप्त भएसम्म नेपालि नाम पानि राखिएको छ।

प्रजातिको विवरण, फूल फूल्ने समय र पाइने उचाई, स्थानीय नाम, औषधी तथा सांस्कृतिक उपयोग र बिरुवाको बारेमा आवश्यक जानकारी समेतका विवरण सहितका २५०० भन्दा बढी विस्तृत र सुन्दर फोटोहरु यस एपमा राखिएको छ । मुख्यतया: यो अव्यवसायिक रुपमा बनाइएको भए तापनि यसमा प्राविधिक वर्णन, वैज्ञानिक नाम, पर्यावाची नाम र सन्दर्भ सामाग्रीहरु समावेश गरिएको छ जसले गर्दा अनुभवी वनस्पति विज्ञलाई यो एप झनै आकर्षक छ। यद्धपी धेरै प्रयोगकर्ताहरु आफुले चाहेको वनस्पति सहि रुपमा चिन्‍नको लागी सजिलो खोज प्रणालीको प्रयोग गर्न सक्छन । आफुलाई मन परेका फूलहरुको व्याक्तिगत सूची संकलन गरेर आफैलाई वा आफ्ना साथिलाई ईमेलमा पठाउन पानि सकिन्छ ।

“सगरमाथाका क्षेत्रका वनस्पतिहरु” एपमा सगरमाथा र यस क्षेत्रमा पाइने जंगली फूलहरु, फुल्ने मौसम, घुम्‍न जाने उपयुक्त समय, जलवायु परिवर्तन र यसले यस क्षेत्रको वनस्पति समुदायमा पारेको प्रभाव, सगरमाथा राष्ट्रिय निकुञ्‍जको नक्सा, सँगसगैं यस एप चलाउने विस्तृत जानकारी लगायतका सन्दर्भ सामाग्रीहरु रहेका छन् । साथै प्रयोगकर्ताले वनस्पति विज्ञानसँग सम्बन्धित विस्तृत शब्दावली, फूल,पात र पुष्पका नामाकरण सहित सचित्र बर्णन यस एपमा पाउनेछन् । आउनुहोस, यस आश्‍चर्यजनक विश्‍व सम्पदा क्षेत्रमा रहेका वनस्पतिहरुको बारेमा खोज्न र सिक्‍न शुरु गरौं ।

অনুবাদ লোড হচ্ছে...

অতিরিক্ত অ্যাপ তথ্য

সাম্প্রতিক সংস্করণ

सगरमाथाका क्षेत्रका वनस्पतिहरु আপডেটের অনুরোধ করুন 4.02

আপলোড

Eldrin Headley

Android প্রয়োজন

Android 5.0+

Available on

Google Play তে सगरमाथाका क्षेत्रका वनस्पतिहरु পান

আরো দেখান

সর্বশেষ সংস্করণ 4.02 এ নতুন কী

Last updated on Oct 4, 2023

Updated Heracleum nepalense, Polygonum molle, Astragalus donianus, Lomatogonium chumbicum, Ranunculus kamchaticus (changed to Oxygraphis polypetala), Impatiens desmantha, and Sabia campanulata.

আরো দেখান

सगरमाथाका क्षेत्रका वनस्पतिहरु স্ক্রিনশট

মন্তব্য লোড হচ্ছে...
ভাষা
APKPure সাবস্ক্রাইব করুন
সেরা অ্যান্ড্রয়েড গেমস এবং অ্যাপ্লিকেশনগুলির প্রাথমিক রিলিজ, সংবাদ এবং গাইডগুলিতে অ্যাক্সেস পাওয়ার জন্য প্রথম হন।
না ধন্যবাদ
নিবন্ধন করুন
সফলভাবে সাবস্ক্রাইব!
আপনি এখন এপকপুরে সাবস্ক্রাইব করেছেন।
APKPure সাবস্ক্রাইব করুন
সেরা অ্যান্ড্রয়েড গেমস এবং অ্যাপ্লিকেশনগুলির প্রাথমিক রিলিজ, সংবাদ এবং গাইডগুলিতে অ্যাক্সেস পাওয়ার জন্য প্রথম হন।
না ধন্যবাদ
নিবন্ধন করুন
সাফল্য!
আপনি এখন আমাদের নিউজলেটারে সাবস্ক্রাইব করেছেন।