Kaarje
20.3 MB
Tamanho do arquivo
Android 5.0+
Android OS
Sobre este Kaarje
Solução online para rituais, livros sagrados, acessórios, consulta astrológica
1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार, व्यवसाय, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर & अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो.
2. सम्पुर्ण धार्मिक पुस्तक, पुजा सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ।
3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु, ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ.
4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पशर्मात का
5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि पर्न हामी सधैंभरि
6.सेवा लिने प्रक्रिया बारे जानकारी
सर्व प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस। तोकिएको serviço शुल्क khalti, e-sewa, Ime pay वा número da conta मा गर्नुहोस्। सेवा लिने क्रममा mail, sms, Whats app, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ।
अन्य केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ।
सेवा लिनु भएकोमा धेरै धेरै धन्यवाद!
Novidades em 1.5.2 mais recente
Informações sobre Kaarje APK
Versões Antigas de Kaarje
Kaarje 1.5.2
Baixar de Forma Rápida e Segura via APKPure App
Um clique para instalar arquivos XAPK/APK no Android!