Myagdi Korala Bus

Myagdi Korala Bus

  • 25.8 MB

    Tamanho do arquivo

  • Android 11.0+

    Android OS

Sobre este Myagdi Korala Bus

Obter o melhor de viajar com Myagdi Korala

यार्वजनिक यातायात नाफा आर्जन गर्न स्थापित सेवामुलक ब्यवसाय हो। पछिलर पछिल्ला समय सार्वजनिक यातायात गुणस्तरहीन सेवा, यात्रुमाथी हुने अर्मयादित ब्यवहार, या यात्रुमाथी यौनजन्य दुर्ब्यवहार तगा ब्यवसायी विच पनि अस्वस्थ्य प्रतिस्पर्धाबाट गुज्रिरहेको थियो / छ। धतिालो पद्धति (सिण्डीकेट) को नाममा सार्वजनिक यातायात बदनाम थियो।

परम्परागत यातायात ब्यवसायी समितिबाट आलोपालो पद्धतिमा चल्ने प्रचलन हटाई सार्वजनिक यातायातलाई सेवाग्राहीको माग र युगको आवश्यकतामा आधारित गुणस्तरिय सेवा, सवै यात्रुमाथी मर्यादित र भद्र ब्यवहार, स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट यातायात सेवा संञ्चालन गर्न सरकारले तोकेको करको दायरामा आवद्ध भै कानुनी मान्यता प्राप्त गरी म्याग्दी कोरला यातायात प्रालि यात्रुको सेवामा मर्म ित छ.

म्याग्दी कोरला यातायात प्रालि म्याग्दीमा सार्वजनिक यातायात संञ्चालनमा ल्याउने पहिलो कम्पनी भएको खवर समस्त यात्रु एवं सेवाग्राही तथा सरोकारवालामा सुनाउन पाउँदा हामी हर्षित छौं. म्याग्दी कोरला यातायात प्रालि २०७५/०२/१८ संचालन मा अाएकाे र याे २०७४/१०/०८ मा दर्ता भै कानुनी मान्यता प्राप्त कम्पनी हो। कमषेत्रमा प्रतिष्ठा आर्जन गरेका ब्यक्तिहरु आवद्ध छन।

यार्वजनिक यातायातमा मर्यादित ब्यवहार, गुणस्तरिय सेवा र उचित मुल्यमा यात्रा गर्न पाउनु प्रत्यक यात्रुको अधिकार हो। सर्वसाधारणले आफ्नो नामको घरखेत काटेर दिएको जग्गामा बनेको सडकमा हामी सिमित यातायात ब्यवसायीले पेवा बनाउन सक्दैनौं। यारायात पूर्णत नाफासहितको सेवामुलक ब्यवसाय हो भन्ने कुरामा म्याग्दी कोरला यातायात प्रालि विश्वास राख्दछ।

यात्रु हाम्रा भगवान हुन। सवै यात्रुको उत्तिकै इज्जत हुन्छ। सवै तात्रुको मर्यादाको उच्चच्मान्न कोरला यातायात प्रालिको विशेषता हो। यात्रु तथा उनीहरुको सामाग्रीको सुरक्षा हाम्रो प्रमुख चासोको विषय हो। युग सुहाउँदो सेवा हाम्रो प्रतिवद्धता हो।

Mostrar mais

Novidades em 2.0.0 mais recente

Last updated on Oct 23, 2024
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Mostrar mais

Vídeos e capturas de tela

  • Myagdi Korala Bus Cartaz
  • Myagdi Korala Bus imagem de tela 1
  • Myagdi Korala Bus imagem de tela 2
  • Myagdi Korala Bus imagem de tela 3
  • Myagdi Korala Bus imagem de tela 4
  • Myagdi Korala Bus imagem de tela 5
  • Myagdi Korala Bus imagem de tela 6

Informações sobre Myagdi Korala Bus APK

Última Versão
2.0.0
Categoria
Corporativo
Android OS
Android 11.0+
Tamanho do arquivo
25.8 MB
Disponível em
Downloads seguros e rápidos de APK no APKPure
O APKPure usa verificação de assinatura para garantir downloads de APK Myagdi Korala Bus sem vírus para você.

Versões Antigas de Myagdi Korala Bus

APKPure ícone

Baixar de Forma Rápida e Segura via APKPure App

Um clique para instalar arquivos XAPK/APK no Android!

Baixar APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies