Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान

Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान

upmik
Feb 21, 2021
  • 5.0 and up

    Android OS

Sobre este Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान

Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान é um aplicativo offline e online gratuito.

Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान is free loksewa tayari app ( Public Service Commission ). It is a kind of Android app that can be run offline. The general knowledge in it is very useful. It can be run after installing the application even if it is not running. It will also be possible to play fly quiz. From which general knowledge can be practiced to the fullest. In addition, advertisements of various sectors taken by the public service will also be included in it. From which you will also get information about job opportunity For example, bank advertisements, civil service, police, etc., advertisements of various service groups will also be kept. Acquiring knowledge is in itself a beautiful and pleasurable act. Which is of special importance in enhancing one's ability as well as one's self-strength. In today's competitive world, it has become inevitable to expand the scope of knowledge. It is expected that this will help in the competition from the administration to the banking sector. Anyone from any group can benefit from using this app. Hope you will run this app and gain knowledge. Our desire remains the same.

This app contains diverse knowledge of each field. From this general knowledge world history, history of Nepal, world geography, geography of Nepal, art, literature, language, science, law, education, sports, health, religion, culture, communication, film, dance, music, society, agriculture, constitution of Nepal, Various areas such as international organizations etc. have been placed.

यो अफ लाईन बाट पनि चलाउन मिल्ने विविध विषयको एक प्रकारको एन्ड्रोइड एप हो । यसमा रहेका सामान्य ज्ञान एकदमै उपयोगि रहेका छन् । यो नेट नहुँदा पनि एप्लीकेशन इन्सटल गरेपछि चलाउन मिल्नेछ । यसमा अफलाईन क्वीज समेत खेल्न मिल्नेछ । जसबाट सामान्य ज्ञानको भरपुर अभ्यास गर्न सकिने छ । साथै लोकसेवाले लिने विभिन्न क्षेत्रका बिज्ञापनलाई समेत यसमा राखिनेछ । जसबाट तपाईँले जागिरको अवसरको जानकारी समेत प्राप्त गर्नुहुनेछ ।

जस्तै बैङ्का बिज्ञापन, निजामति सेवा, प्रहरी आदि विभिन्न सेवा समुहको बिज्ञापनलाई समेत राखिएको हुनेछ ।

ज्ञान लिनु आफैमा शोभनिय र आनन्ददायि कार्य हो । जसले आफ्नो सक्षमतालाई वृद्धी गर्नुको साथै आत्माबलमा समेत विशेष महत्व राख्दछ । आजको प्रतिष्पर्धात्मक समयमा अझ ज्ञानको दायरा फराकिलो हुनु अपरिहार्य जस्तै भएको छ । लोकसेवाले लिने प्रशासन देखि लिएर बैंकिङ क्षेत्रको प्रतिष्पर्धामा भिड्न समेत यसले मद्दत पु¥याउनेछ भन्ने अपेक्षा गरिएको छ । यस एपको प्रयोगबाट जो कुनै समुहका व्यत्तिले पनि लाभ लिन सक्नुहुनेछ । आशा छ यो एप चलाउनु हुनेछ र ज्ञान प्राप्त गर्नुहुनेछ । हाम्रो चाहाना पनि त्यहि रहेको छ ।

यस एपमा हरेक क्षेत्रका विविध ज्ञान समेटिएको छ । यस सामान्य ज्ञानबाट विश्व ईतिहास, नेपालको ईतिहास, विश्व भुगोल, नेपालको भुगोल, कला, साहित्य, भाषा, बिज्ञान, विधि, शिक्षा, खेलकुद, स्वास्थ्य, धर्म, संस्कृति, सञ्चार, चलचित्र, नृत्य, संगित, समाज, कृषि, नेपालको संविधान, अन्तराष्ट्रिय संघ संस्था आदि जस्ता विविध क्षेत्रलाई राखिएको छ ।

COLLAPSE

Mostrar mais

Novidades em 1.0 mais recente

Last updated on Feb 21, 2021
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Mostrar mais

Vídeos e capturas de tela

  • Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान Cartaz
  • Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान imagem de tela 1
  • Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान imagem de tela 2
  • Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान imagem de tela 3
  • Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान imagem de tela 4
  • Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान imagem de tela 5

Informações sobre Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान APK

Última Versão
1.0
Categoria
Educação
Android OS
5.0 and up+
Desenvolvedor
upmik
Downloads seguros e rápidos de APK no APKPure
O APKPure usa verificação de assinatura para garantir downloads de APK Nepali Samanya Gyan नेपाली सामान्य ज्ञान sem vírus para você.
APKPure ícone

Baixar de Forma Rápida e Segura via APKPure App

Um clique para instalar arquivos XAPK/APK no Android!

Baixar APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies