MiDas eCLASS -The Learning App

MiDas eCLASS -The Learning App

  • 399.2 MB

    Dateigröße

  • Android 6.0+

    Android OS

Über MiDas eCLASS -The Learning App

MiDas eCLASS - Simplifying Learning (Kindergarten bis 10. Klasse)

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले

मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर

✓ पाठमा आधारित Animiertes Video हरु हेर्दै बुझेर पढ्न पाउँछन्

✓ पाठ नबुझेमा वा Hausaufgaben गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्

✓ Tutorial-Videos हेर्दै उत्तर लेख्ने तरिका र Numerische Probleme lösen गर्ने तरिका सिक्न पाउँछन्

✓ पाठमा आधारित Quiz & Spiele खेल्दै रमाउदै सिक्न पाउँछन्

✓ Musterprüfung का प्रश्न-उत्तरहरू Üben गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्

✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्

✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Spiel र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्

✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै Punkt कमाउछन र त्यो Punkt प्रयोग गरेर Geschenk हरु किन्न पाउँछन्

✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Geschenk हरु पाउँछन्

Animierte Video-Lektionen

मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Animierte Video-Lektion हरू छन्। यी Video-Lektion हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Tutorial-Klassen

अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Quiz & Übungen

मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quiz & Spiele राखिएको छ। ती Quiz & Spiele रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quiz & Spiele हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Quiz & Spiele रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

Sie fragen, wir antworten

जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई–क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Übungsprüfung QAs

विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई–क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Kreationen & Rezensionen

मिदास ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Lernen, Punkte sammeln und Geschenke kaufen

विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Punkte र Münzen को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Punkte र Münzen पाउँछन्।

यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Herausforderungen mit Freund

मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Spiel र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Bestenliste

मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Punkte को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।

Mehr anzeigen

What's new in the latest 3.1.77

Last updated on 2024-05-30
Bug Fixes and Improvements made
Mehr anzeigen

Videos und Screenshots

  • MiDas eCLASS -The Learning App für den offiziellen Android-Trailer
  • MiDas eCLASS -The Learning App Screenshot 1
  • MiDas eCLASS -The Learning App Screenshot 2
  • MiDas eCLASS -The Learning App Screenshot 3
  • MiDas eCLASS -The Learning App Screenshot 4
  • MiDas eCLASS -The Learning App Screenshot 5
  • MiDas eCLASS -The Learning App Screenshot 6
  • MiDas eCLASS -The Learning App Screenshot 7

MiDas eCLASS -The Learning App APK -Informationen

Letzte Version
3.1.77
Kategorie
Lernen
Android OS
Android 6.0+
Dateigröße
399.2 MB
Sichere und schnelle APK-Downloads auf APKPure
Mit APKPure können Sie MiDas eCLASS -The Learning App APK einfach und sicher mit Signaturüberprüfung herunterladen.
APKPure Zeichen

Superschnelles und sicheres Herunterladen über die APKPure-App

Ein Klick zur Installation von XAPK/APK-Dateien auf Android!

Download APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies