Adbhut Milan (उपन्यास)

Adbhut Milan (उपन्यास)

Upayogi Apps
01/06/2023
  • 4.4

    Android OS

Acerca del Adbhut Milan (उपन्यास)

यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाबाट प्रस्तुत गरिएको उपन्यास

यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर प ौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थ ियो । Ver más यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला षयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिए को छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा अझ रोचक कुरा त के छ भने उपन्यासको सुरुवात पहिल ो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । पात्रहरूको मिलनको आधारमा उपन्यासको अध्याय छ ुट्टाइएको छ । नेपाली परम्परा ,संस्कार , र संस्कृतिलाई प्रोत ्साहन गर्ने गरी पात्रहरूको भूमिकालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । विभिन्न अध्यायमा कविता- गजलहरूको प्रयोगले उप न्यासलाई थप रोचक बनाएको छ । सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक सृतिक सबैजसो विषयवस्तुलाई समेट्ने िर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उपन् यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आ एका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाब ाट प्रस्तुत गरिएको छ । अद्भुत मिलनले सामाजिक विसंगति , आर्थिक ि र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्य ाउन प्रोत्साहन गरेको छ । प्रस्तुत उपन्यासमा आख्यानको समयावधि छोटो भए पनि धेरै स्मरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन परिस्थिति एवं गरीबी र अभावको यथार्थपरक दयनीय अ वस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भ न्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । व्यक्तिको विचार भन्ने उपन्यासको सन्देश रहेको छ। शारीरिक यातनाको साटो हृदय परिवर्तनलाई बढी प् रभावकारी देखाइएको छ । समाजलाई नैतिकता, आदर्श प्रेम रस्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रह ेको छ
Mostrar más

Novedades más recientes 1.0

Last updated on 01/06/2023
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Mostrar más

Vídeos y capturas de pantalla

  • Adbhut Milan (उपन्यास) Poster
  • Adbhut Milan (उपन्यास) captura de pantalla 1
  • Adbhut Milan (उपन्यास) captura de pantalla 2
APKPure icono

Descarga rápida y segura a través de APKPure App

¡Un clic para instalar archivos XAPK/APK en Android!

Descargar APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies