À propos de Akhil App
अनेरास्ववियु अमृत क्याम्पस कमिटीको कोसेली अखिल एप!
अखिल एप !
Features :
राष्ट्रिय गान ( NationalAnthem ):- सयौ थुंगा फुल का हामि ........ रास्ट्रीय गान को अडियो सामाग्री )
झन्डा गीत ( Akhil Song) बिहानी घाम जस्तै रातो, लेकाली गुरास जस्तै रातो .... मनै छुने अनेरास्ववियु को झण्डा गीत .... अडियो सामाग्री
अखिल समाचार (Akhil News) अनेरास्ववियु का सम्पूर्ण गतिबिधि एबम समाचारहरु
ज्ञान माला ( Akhil Gyanmala )- अनेरास्ववियुका नेता कार्यकर्ता लाइ राजनैतिक बैचारिक रुपले सुसज्जित बनाउन अनेरास्ववियु
प्रशिक्षण बिभाग को प्रशिक्षण रामाग्री !
बिधान (Akhil Bidhaan) अनेरास्वविय को बिधान
पद तथा गोपनियताको सफत ( Swear and Oath) अनेरास्ववियु मा संगठित भए पश्चात माथिल्लो कमिटी एबम अध्यक्ष मण्डल बाट लिनु पर्ने सपथ
महत्वपूर्ण उधघार(Important Quotes ) आदर्श ब्यक्त्तित्व हरुको अत्यन्तै मननीय उद्घार हरु
नेता तथा कार्यकर्ताको सम्पर्क (Contact numbers of Leaders and members of ANNFSU) अनेरास्ववियु का सम्पूर्ण च्यानलगत कमिटी हरुको सम्पूर्ण नेता कार्यकार्ता सम्पर्क नम्बर.
What's new in the latest 1.4
Fast news loading
Informations Akhil App APK
Vieilles versions de Akhil App
Akhil App 1.4
Akhil App 1.3
Akhil App 1.2
Akhil App 1.1

Téléchargement super rapide et sûr via l'application APKPure
Un clic pour installer les fichiers XAPK/APK sur Android!