Tentang Dr Tara Jii
Aplikasi Android untuk youtuber Dr. Tara jii
म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन । जे जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम् )का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं "भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ । मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु । मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ । यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो , त्यसमा मेरो भन्नु केही छैन र मलाई Credit दिन जरुरी पनि छैन ।
बस् , तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस् ।
मेरो शुभकामना ।
What's new in the latest 1.1
Informasi APK Dr Tara Jii
Versi lama Dr Tara Jii
Dr Tara Jii 1.1

Pengunduhan Super cepat dan aman melalui aplikasi APKPure
Sekali klik untuk menginstal file XAPK/APK di Android!