चामुण्डाविन्दासैनी नगरपालिका २८ं ५२ ०२.८० िडग्री उतरी अंक्षाश देखी २९ं ०० ९६.८७ उतरी अंक्षाश सम्म र ८१ं ३१ २५.३७ देखि ८१ं ३६ १६.८० पुर्वी देशान्तर सम्म फैलिएकाे छ । यसकाे क्षेत्रफल ९०.६० वर्ग िक .मि छ । समुन्द्री सतह देखि न्युनतम ६०० मिटर र अधिकतम १७७० मिटर उचाइमा रहेकाे याे नगरपालिकाकाे सदरमुकाम १३५० मिटर उचाइमा जम्बुकाधँमा रहेकाे छ । यस नगरपालिकाकाे कुल भुभाग मध्ये १२०५८ हेक्टर बनजंगल, ३७४५ क्षेत्रफल खेतीयाेग्य जमिनले ढाकेकाे छ ।
We use cookies and other technologies on this website to enhance your user experience. By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.