नेपाल यातायात व्यवसायी राष्ट्र

नेपाल यातायात व्यवसायी राष्ट्र

  • 6.6 MB

    Dimensione

  • Android 4.1+

    Android OS

Informazioni su नेपाल यातायात व्यवसायी राष्ट्र

Informazioni Nepal Yatayat Byawasayi Rastriya Mahasangh e applicazione di notifica

देश विकासको क्रममा 2013 सालमा त्रिभुवन राजपथ र 202 9 सालमा पृथ्वी राजमार्गको स्थापना सँगै राजधानी काठमाडौं, तराई र पर्यटकिय नगरी पोखरा सँग जोडीयो. सुरुवाती अवस्थाको अव्यवस्थित र सीमित सार्वजनिक सवारी साधनहरुको सञ्चालन प्रकृयालाई व्यवस्थित र नियमित गराउने अभिप्रायबाट यात्रुहरुलाई अधिकतम सुविधा र सुरक्षा प्रदान गर्न र व्यवसायीहरुको वर्गीय हित गर्ने उद्देश्य अनुरुप 2018 सालमा पुर्वाञ्चल मोटर सिण्डीकेटको स्थापना भयो. यसै गरी अन्य क्षेत्रहरुमा पनि क्रमिक रुपमा स्थापना भएका यातायात व्यवसायी संस्था, अरनिको यातायात सेवा समिती, पश्चिम नेपाल बस व्यवसायी संघ, लगायत अन्य स्थापित संस्थाहरु बाट यातायात क्षेत्रमा देखा परेका समस्या र व्यवसायी हकहितको सम्बन्धमा 2034 ÷ 35 साल देखी पटक पटक काठमाडौंमा भेला भएर समस्या राख्ने गरिन्थ्यो. यसै क्रममा सञ्चार सुविधा लगायत अन्य विविध समस्याहरुका कारण समयमा नै उपस्थित हुन र जुट्न कठिन हुने हुँदा यस क्षेत्रलाई व्यवस्थित गर्न गराउन र समय भित्रै समस्या समाधान गर्नुपर्ने आवश्यकता महसुस हुन गई 2036 सालमा काठमाडौंमा संयुक्त बैठक बसी विचार गोष्ठी राख्ने निर्णय गरियो. 2036 साल श्रावण 26 गते यातायात व्यवसायी गोष्ठी आयोजना भयो र सोही भेलाबाट 2036 साल श्रावण 28 गते नेपाल अधिराज्यमा यातायात क्षेत्रमा निजी रुपमा संलग्न व्यवसायीहरुको केन्द्रिय स्तरको संगठन नेपाल यातायात व्यवसायी संघ स्थापना भयो, जसको तदर्थ समितीमा:

\ N \ n अध्यक्ष: स्व. जगदीश नेपाली

\ N उपाध्यक्ष: हर्क बहादुर गुरुङ

\ N सचिव: होम प्रसाद अधिकारी

\ N कोषाध्यक्ष: सूर्यचन्द्र वादे श्रेष्ठ

\ N सदस्य: अन्य उपस्थित संस्थाहरु

\ N \ n संस्थाको काम कार्वाहीलाई निरन्तर्ता दिँदै सोही वर्ष काठमाडौंमा पहिलो अधिवेशन सम्पन्न भयो र हर्क बहादुर गुरुङ निर्विरोध अध्यक्ष चयन् हुनुभयो. दोस्रो अधिवेशन पनि काठमाडौं मै सम्पन्न भयो र हर्क बहादुर गुरुङ नै अध्यक्ष हुनु भयो. तेश्रो अधिवेशन हेटौंडामा सम्पन्न भयो र पुनः निर्विरोध अध्यक्षमा हर्क बहादुर गुरुङ नै निर्वाचित हुनु भयो. चौथो अधिवेशन काठमाडौंमा सम्पन्न भयो र श्री चन्द्रबहादुर कार्की ज्यू अध्यक्षमा निर्वा्चित हुनु भयो.

देशमा प्रजातन्त्रको पुनर्वहालीपछी पेशागत संघ संस्थाको पनि उदय भयो. त्यसै अनुरुप देशमा सडक यातायातको विकासपछी यस क्षेत्रमा पनि असंख्य रुपमा सवारी साधनको आयात र संघ, सिण्डीकेटहरुको स्थापना भएकोले यस संघलाई 2050 सालमा महासंघको अवधारणामा जानुपर्ने आवश्यकता भएअनुरुप नेपाल यातायात व्यवसायी महासंघमा परिवर्तन भयो. सार्वजनिक यातायात सञ्चालन गरिरहेका देश भरका सबै यातायात व्यवसायीहरुलाई यसै महासंघको छातामुनी समाहित गर्ने प्रयास हरहमेशा भइरह्यो र निरन्तर भइरहनेछ.

Mostra Altro

What's new in the latest 1.3

Last updated on Feb 2, 2018
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Mostra Altro

Video e screenshot

  • Poster नेपाल यातायात व्यवसायी राष्ट्र
  • 1 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र
  • 2 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र
  • 3 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र
  • 4 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र
  • 5 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र
  • 6 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र
  • 7 Schermata नेपाल यातायात व्यवसायी राष्ट्र

Informazioni sull'APK नेपाल यातायात व्यवसायी राष्ट्र

Ultima versione
1.3
Categoria
Affari
Android OS
Android 4.1+
Dimensione
6.6 MB
Available on
Download APK sicuri e veloci su APKPure
APKPure utilizza la verifica delle firme per garantire download di APK नेपाल यातायात व्यवसायी राष्ट्र senza virus per te.

Vecchie versioni di नेपाल यातायात व्यवसायी राष्ट्र

Icona APKPure

Download super veloce e sicuro tramite l'app APKPure

Basta un clic per installare i file XAPK/APK su Android!

Scarica APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies