O Hora Astrology(होरा ज्योतिष)
Twój przenośny astrolog
“होरा नेपाल” वेदांग ज्योतिष शास्त्रलाई सरल र सहज पहुच योग्य तथा विश्वसनिय माध्यमबाट नेपालको हरेक क्षेत्र जाति तथा सम्प्रदायमा उपलब्ध गराउने उद्देश्यले विकसित गरिएको अनुप्रयोग हो।
नेपालकै पवित्र ज्ञानभूमिमा प्रशिक्षित ज्योतिष शास्त्रको मर्मज्ञ दक्ष तथा अनुभवी ज्योतिष शास्त्रका विद्वान गुरुहरु द्वारा जन्म विवरण(जन्म मिति, समय र स्थान)को आधारमा ग्रह, नक्षेत्र, राशी, गोचर, ग्रह संचार आदिको सुक्ष्म अध्यायन गरि वैदिक शास्त्रको मर्मलाई आत्मसाथ गर्दै तपाईंको जीवनका विभिन्न पक्षहरू जस्तै :- कार्य क्षेत्र, आर्थिक सामाजिक जीवन, प्रेम जीवन, शिक्षा, स्वास्थ्य,बैदिशिक कर्यक्षेत्र आदिको बारेमा भविष्यवाणी गरिने छ।
होरा अनुप्रयोग कसरी प्रयोग गर्ने ?
- आफ्नो जन्म विवरणलाई प्रोफाइलमा भर्नुहोस् ।
- प्रश्नको माध्यमबाट आफ्नो जिज्ञासाहरु राख्न सक्नु हुनेछ।
- दक्ष तथा अनुभवी ज्योतिषी द्वारा जन्म विवरण(जन्म मिति, समय र स्थान)को अध्यान गरि भविष्यवाणी गरिने छ।
तपाइको सेवामा रहनु हुने गुरुहरु ज्योतिष शास्त्रको मर्मज्ञ र ग्रह नक्षेत्रको आधारमा तपाइको जीवनको लक्ष्यमा पुर्याउन सफल सारथी बन्नु हुनेछ।
What's new in the latest 3.1
Informacje Hora Astrology(होरा ज्योतिष) APK

Superszybkie i bezpieczne pobieranie za pośrednictwem aplikacji APKPure
Jedno kliknięcie, aby zainstalować pliki XAPK/APK na Androidzie!