तनाह: सुनामी र भूकम्प योद्धा

तनाह: सुनामी र भूकम्प योद्धा

Opendream
2018年09月25日
  • 98.4 MB

    文件大小

  • Android 4.0.3+

    Android OS

關於तनाह: सुनामी र भूकम्प योद्धा

海神廟:海嘯和地震的戰士

एशिया तथा प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिका घटनाहरू तथा यस्ता विपद्हरूबाट मृत्यु हुनेहरूको संख्या भयावह रुपमा बढिरहेको छ । सन् २००४ मा हिन्द महासागरमा गएको भूकम्प र सुनामी तथा भर्खरै २०१५ मा नेपालमा गएको भूकम्पका कारण यस क्षेत्रमा धेरै मानिसहरूले विपद् पश्चातका विभिन्न कठिनाइ झेल्नु परेको थियो । यस कारण प्राकृतिक प्रकोपहरूबाट उत्पन्न विपद्जस्ता जोखिमहरूलाई न्यूनीकरण गर्न तयारीका काम गर्न हामीलाई जरुरी भैसकेको छ।

साइ फा: जापानीज फन्ड इन ट्रस्टको सहयोगमा यूनेस्को ब्याङ्कक र ओपन ड्रिम्सद्वारा तयार गरिएको फ्लड फाइटर नामको मोबाइल एप्लिकेशन खेल यस किसिमको पहिलो एप्लिकेशन हो जसले मोबाइल एप्सका खेलाडीलाई बाढीबाट आफू र आफ्ना नजिकका मानिसहरुलाई कसरी बचाउने भन्ने कुरा सिकाउँछ । यो एप्लिकेशन १४० देशमा थाई, अंग्रेजी, फ्रेन्च र बहासा इन्डोनेसिया गरी ४ भाषाहरुमा जम्मा एक लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन्।

साइ फा खेलको सफलतापछि प्रयोगकर्ताहरुलाई भूकम्प र सुनामीका सबै अवस्थाका विपद्हरुबाट बच्न सक्ने पाठहरु – तयारी, प्रतिकार्य र उद्धारकार्यलाई २० भन्दा बढी रोमान्चकारी र चुनौतिपूर्ण चरणहरुका माध्यमबाट आफूहरु कसरी बच्ने भन्ने कुरा सिकाउन ""तनाह – सुनामी तथा भूकम्प योद्धा"" मोबाइल गेमको निर्माण गरिएको हो । पछि अन्य भाषाहरुमा पनि राख्न सकिने गरी यो गेम हाल अंग्रेजी, बहासा र नेपाली भाषामा उपलब्ध छ । रेडक्रस तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगले निर्मित यो गेम यही नोभेम्बर २०१५ मा रिलिज गर्ने लक्ष्य रहेको छ।

यो खेल निम्न भाषाहरुमा पनि उपलब्ध छ – बहासा (Bahasa), अङ्ग्रेजी (English), स्पेनी (Español) र थाई। (ไทย) अन्य भाषाहरुमा एप डाउनलोड गर्न दाहिने तर्फ रहेको ‘More From Developer’ ‘विकासकर्ताबाट थप’] मा क्लिक गर्नुहोस्!

更多

最新版本1.1.6的更新日誌

Last updated on 2018年09月25日
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
更多

遊戲玩法和屏幕截圖

  • तनाह: सुनामी र भूकम्प योद्धा 海報
  • तनाह: सुनामी र भूकम्प योद्धा 截圖 1
  • तनाह: सुनामी र भूकम्प योद्धा 截圖 2
  • तनाह: सुनामी र भूकम्प योद्धा 截圖 3
  • तनाह: सुनामी र भूकम्प योद्धा 截圖 4

तनाह: सुनामी र भूकम्प योद्धा APK信息

最新版本
1.1.6
類別
教育
Android OS
Android 4.0.3+
文件大小
98.4 MB
開發者
Opendream
在APKPure安全快速地下載APK
APKPure 使用簽章驗證功能,確保為您提供無病毒的 तनाह: सुनामी र भूकम्प योद्धा APK 下載。
APKPure 圖標

下載APKPure客戶端,獲得更多遊戲獎勵和折扣

一鍵安裝安卓XAPK/APK文件!

下載 APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies