關於Quiz Battle - Nepal's First Live Mobile Quiz Show
尼泊爾的第一次實時移動測驗展,每天可以賺取高達10,000盧比到1拉赫
QUIZ BATTLE is Nepal’s first free app where you can play live quiz and win money. 💰💰
Win up to 1 Lakh every day you play.
Your winning amount will be transferred to you via e-Sewa or Direct Bank Transfer within 3 business days.
Basic Rules:
अब Quiz Battle यहि फाल्गुन २९ गते देखि mobile application मा आउदै छ, जसमा तपाईं हरुले live कुइज competition खेली जित्न सक्नुहुबेछ दैनिक 10 हजार रुपया भन्दा बडि।
खेल को नियम हरु एस प्रकार रहने छन।
1. खेल हरेक दिन राती 8.30 बजे देखिन 8.50 सम्मन चल्ने छ।
2. खेलमा 12 ओटा प्रस्नहरु सोदिनेछन।
3. प्रत्यक प्रस्न लाई 10 sec को समय छुट्टाइएको हुन्छ।
4. 12 ओटा प्रस्नहरु को सहि जवाफ दिनुहुने सबै लाई पुरस्कार रकम बराबर बाडीने छ। जस्तै 10 जना ले सबै प्रस्न मिलएको खन्डमा 15000 पुरस्कार 1500 को दरले दसजनालाइ बडिने छ।
5. पैसा 24 घन्टा भित्र सिधै तपाइको e-Sewa/bank transfer मा जम्मा हुनेछ। (बिदाको दिन बाहेक)
6. competition मा भाग लिन दैनिक 100 points बराबरको practice गर्नुपर्ने छ।
7. 3 प्रस्न हरु Facebook मा हामिले गरेको पोस्ट बाट लिइने छ, 6 प्रस्न हरु practice अर्थात apps बाट लिइने छ भने बाकीको 3 बहिर बाट लिइने छ।
https://www.facebook.com/pg/KBC-Nepal-Ko-Banchha-Karodpati-Season-1-314239702766342/
9. बिज्ञापन दाताहरुले हामिलाइ दिएको 85% रकम हामीले पुरस्कार स्वरुप बिजेताहरु लाई प्रधान गर्नेछौ त्यो पनि हरेक दिन !!!
10. त्यसैले competition को पुरस्कार रकम app को download र यो fb page को लाइकमा निर्भर रहने भएकोले कृपया सक्दो share र like गर्नुहोला।
Give right answers win big cash prizes every day 💸💸
✅Easy to play, Answer 12 questions and earn big cash.
最新版本1.1.2的更新日誌
View profile options