सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया

सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया

  • 4.1 and up

    Android OS

About सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया

خدمت وصول کنندہ کے ذریعہ آن لائن درخواست جمع کروانے کے انتظام کے لئے تکنیکی بنیاد تیار کرنا

"२१ औ शताब्दी सूचना प्रविधिको युग" भएकोले हरेक व्यक्ति, संस्था तथा कार्यालय यस बाट अछुतो रहन सक्दैन । कार्यालयको काम कारवाहीलाई खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन सूचना प्रविधिको प्रयोगतथा व्यवस्थापन अपरिहार्य भएकोछ । स्थानीय सरकार संचालन ऐन २०७४ले स्थानीय तहमाफर्त विभिन्न सार्वजनिक सेवा प्रदानको अधिकार स्थानीय तहलाई प्रदान गरेको छ | जस मध्ये स्थानीय तहले प्रदान गर्ने विभीन्न प्रकारको सिफारिस पनि रहेको छ |

हालको अवस्थामा यस नगरपालिकामा “वडा कार्यालय सेवा संचालन कार्यविधि,२०७४' को अधिनमा रही विभिन्न प्रकारका सिफारिस पत्र सेवा ग्राहीलाई उपलब्ध गराउदै आएको छ | वडा कार्यालयका कार्यसम्पादन सहज, सरल र व्यवस्थित होस् भन्ने हेतुले यी प्रक्रियालाई प्रविधि मैत्री बनाउन अपरिहार्य छ |

हालको अवस्थामा यस न.पाका वडा कार्यालयबाट प्रदान हुने सिफारिस पत्रको सम्पूर्ण प्रक्रिया म्यानुअल (हातले) भएको हुदा त्यसले सेवा प्रवाह समय बढी लाग्ने गरेको छ | यदि यस प्रक्रियालाई समयानुसार डिजीटाईजेसन गर्न सकियो भने यसले सेवा प्रवाहमा लाग्ने समय कम गर्नुका साथै धड्डाका शैलीमा हुदै आएको अभिलेखीकरण प्रणालीलाई समेत अनलाइन प्रणाली अन्तर्गत विधुतीय भण्डारण गर्न सकिनेछ |

“Service should surround people, not people to service” सार्वजनिक सेवा प्रवाहको मूल मन्त्रको रुपमा रहेको यस भनाइ लाई आत्मसाथ गर्दै यस अनलाईन सिफारिस प्रणाली अन्तगर्त सेवा ग्राहिले अनलाईन मार्फत निवेदन दिने व्यस्थालाई कार्यन्वयन गर्न सकिनेछ | यसबाट हालका स्थानीय तहबाट प्रदान हुने सेवामा एक नविन प्राविधिक थालनी हुनेछ |

अत: यस न.पा तथा न.पाका वडा कार्यालयबाट सहज र सरल ढंग बाट कामकाज गर्न प्रविधिको प्रयोग पहिलो आवश्कता हो । विवरणहरुलाई कम्प्युटर सिस्टममा प्रविष्टि गरि हस्तलिखित कामकाज लाई डिजीटल प्रविधिमा राख्नेले सम्पूर्ण विवरण सुरक्षित रहनुका साथै खोजेको बखतमा सजिलै भेट्न सकिन्छ । जसले कार्यालयको कामकाजमा पारदर्शिता र सुशासन झल्काउछ हुनाका साथै कार्यालयमा विधुतीय सुशासन कायम हुनेछ ।

مزید دکھائیں

What's new in the latest 1.0.0

Last updated on Apr 9, 2021
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
مزید دکھائیں

ویڈیوز اور اسکرین شاٹس

  • सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया پوسٹر
  • सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया اسکرین شاٹ 1
  • सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया اسکرین شاٹ 2
  • सिफारिश प्रणाली --राजापुर नगरपालिका बर्दिया اسکرین شاٹ 3
APKPure آئیکن

APKPure ایپکےذریعےانتہائی تیزاورمحفوظڈاؤنلوڈنگ

Android پر XAPK/APK فائلیںانسٹالکرنےکےلیےایککلککریں!

ڈاؤن لوڈ کریں APKPure
thank icon
ہم آپ کے صارف کے تجربے کو بہتر بنانے کے لیے اس ویب سائٹ پر کوکیز اور دیگر ٹیکنالوجیز کا استعمال کرتے ہیں۔
اس صفحے پر کسی بھی لنک پر کلک کرکے آپ ہماری رازداری کی پالیسی اور کوکیز پالیسی پر متفق ہو رہے ہیں۔
مزید جانیں