Hamro Nepali GK - सामान्य ज्ञा

Hamro Nepali GK - सामान्य ज्ञा

SARASWOTI SHRESTHA
Aug 18, 2021
  • 7.3 MB

    فائل سائز

  • Android 4.4+

    Android OS

About Hamro Nepali GK - सामान्य ज्ञा

यो एप हजाराैँ सामान्य ज्ञानहरूको भण्डार हो ।

बिभिन्न बिषयका ज्ञानबर्दक प्रश्नोत्तरहरू सरल र सहज तरिकाले क्याटागोरी छुट्याएर यस एप भित्र समाबेस गरिएको छ ।

यो एप बिशेष गरेर शिक्षक, बिद्यार्थी तथा सामान्य ज्ञान मा रूची राख्ने सम्पुर्ण महानुभावहरूलाइ अती नै उपयोगी रहेको छ। यस एप प्रयोगकर्तालाइ सिक्नलाइ सहज होस् भनेर प्रयोगकर्ता मैत्री बनाएका छोँ । युजरलाइ सिकाइको साथसाथै मनोरञ्जन पनि होस् भन्ने हेतुले यस एप लाइ एउटा गेम एपको रूपमा बनाएका छोँ जसले गर्दा युजर लाइ यसएप चलाउन रूची पनि जाग्नेछ ।

यस एप भित्र निम्न बिषयका प्रश्नोत्तरहरू समाबेस गरीएको छ ।

बिज्ञान तथा प्रबिधि सम्बन्धि प्रश्नोत्तरहरू ।

भुगोल सम्बन्धि प्रश्नोत्तरहरू ।

इतिहास तथा राजनिती सम्बन्धि प्रश्नोत्तरहरू ।

भाषा, कला र संस्कृती सम्बन्धि प्रश्नोत्तरहरू ।

अन्तराष्ट्रिय प्रश्नोत्तरहरू ।

अन्य बिबिध प्रश्नोत्तरहरू ।

यस एप भित्र समाबेस गरिएका प्रश्नोत्तरहरू लाइ बिभिन्न ग्रुपमा छुट्याएर राख्नुका साथै अन्य बिभिन्न सुबिधाहरू पनी समाबेस गरिएको छ ।

यस एप भित्र क्विज खेल्ने सुबिधा रहेको छ ।

बिना अप्सनका प्रश्नोत्तरहरू जसमा पहिला उत्तर सोँचेर पछि उत्त मिल्यो कि मिलेन भनेर हेर्न मिन्नेछ ।

बिभिन्न प्रकारका प्रश्नोत्तरहरूलाइ छुट्टा छुट्टै ग्रुप बनाएर समाबेस गरिएको ।

क्विजको स्कोर हेर्न र मेत्न मिल्ने ।

यस एपलाइ यसको कामको हिसाबले निम्नलिखि नाम हरू पनि दिन सकिन्थ्यो ।

नेपाली जी. के.

लोक सेवा एप

लोक सेवा तयारी एप

जि.के. प्रश्न संगालो

सामान्य ज्ञान

This app is a repository of thousands of general knowledge. Various knowledgeable quizzes have been included within this app, by simply and effortlessly categorizing the categories.

This app is especially useful for teachers, students and all the common people who are interested in general knowledge. We have made this app user-friendly so that it can be easy for users to learn. We have designed this app like a game app for learning as well as entertaining the user, it will also interest the user to use this app.

This app contains questions about the following topics:

1. Science and technology questions.

2. Geography Quiz.

3. History and political questions.

4. Q&A on language, art and culture.

5. International Q&A.

6. Other miscellaneous quizzes.

The quizzes contained within this app are separated into different groups as well as various other features.

१. This app has the ability to play quiz.

२. Here, you will be able to check to see if the answers are answered first and then get answered.

३. Different types of questionnaires are grouped into separate groups.

४. Quiz scores to see and match.

The app could also be given the following names depending on its function:

१. Nepali GK

२. Public Service App

३. Public Service Preparation App

४. G.K. Compile the question

५. Common sense

مزید دکھائیں

What's new in the latest 3.0

Last updated on 2021-08-18
Fixed some bugs.
مزید دکھائیں

ویڈیوز اور اسکرین شاٹس

  • Hamro Nepali GK - सामान्य ज्ञा پوسٹر
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 1
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 2
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 3
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 4
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 5
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 6
  • Hamro Nepali GK - सामान्य ज्ञा اسکرین شاٹ 7

کے پرانے ورژن Hamro Nepali GK - सामान्य ज्ञा

APKPure آئیکن

APKPure ایپکےذریعےانتہائی تیزاورمحفوظڈاؤنلوڈنگ

Android پر XAPK/APK فائلیںانسٹالکرنےکےلیےایککلککریں!

ڈاؤن لوڈ کریں APKPure
thank icon
ہم آپ کے صارف کے تجربے کو بہتر بنانے کے لیے اس ویب سائٹ پر کوکیز اور دیگر ٹیکنالوجیز کا استعمال کرتے ہیں۔
اس صفحے پر کسی بھی لنک پر کلک کرکے آپ ہماری رازداری کی پالیسی اور کوکیز پالیسی پر متفق ہو رہے ہیں۔
مزید جانیں