Nepali TBS Bible


10.0
1.0.3 by NBCI NEPAL
Dec 15, 2018

کے بارے میں Nepali TBS Bible

के.जे.भी.(KJV) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुवादित

प्रस्‍तुत नेपाली टि.बि.एस.बाइबल Trinitarian Bible Society र Jeewan Marga Prakashan को संयुक्‍त पहलमा Apps develop गरिएको हो। यस Apps को पहिलो संस्‍करणलाई अत्‍याधिक Install गरी उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस Apps को दोस्रो परिमार्जित संस्‍करण यहाँहरूको माझ लिएर आएका छौं। iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूलाई हामीले प्रार्थनामा राखेका छौं। धन्यवाद!

میں نیا کیا ہے 1.0.3 تازہ ترین ورژن

Last updated on Jan 26, 2019
Nepali TBS Bible आफ्‍ना Android Cell phone हरूमा Install गर्नुभएकोमा धेरै-धेरै धन्यवाद छ। उत्‍साहजनक प्रतिकृयाको लागि सबैमा हार्दिक आभार एवम् धन्‍यवाद प्रकट गर्दछौं! यस App मा धेरै सुविधा र विशेषताहरू रहेका छन्। कृपया लगातार रूपमा App लाई प्रयोग गरिरहनुहोला। यो बाइबल Bible App धर्माशास्‍त्रीय उत्खननको लागि पनि एक अध्ययन उपकरणको रूपमा प्रयोग गर्न सकिनेछ। कृपया यो App को लिंक संभव भएसम्म सबैलाई share गर्न प्रयास गरिदिनुहोला। धन्यवाद!

معلومات ایپ اضافی

تازہ ترین ورژن

1.0.3

اپ لوڈ کردہ

MaHmoud TaHa

Android درکار ہے

Android 4.1+

مزید دکھائیں

Nepali TBS Bible متبادل

NBCI NEPAL سے مزید حاصل کریں

دریافت