About Nishan Fan App
This app provides the information, news, Image gallery and Video gallery.
यदी तपाईं साचै नै निशान भट्टराईको fan हो भने तपाईंले यो app install गर्न सक्नु हुन्छ ।
म यो app किन download गर्ने नि ?
१. यो app मा निशान को जिबन को बारेमा छोटो परिचय दिइएको छ ।
२. यो app प्रयोग गरी निशान को नयाँ नयाँ photo हेर्न सक्नु हुन्छ ।
३. निशान को मात्र नयाँ नयाँ भिडियो प्रस्तुती हरु हेर्न सक्नुहुन्छ ।
४. निशान तथा ऊ सँग सम्भन्धित समाचार/news हरु पढ्न सक्नु हुन्छ ।
५. धेरै बाद बिवाद पस्चात हामीले यो app बाट voting सेवा हटाएका छौ थप voting कसरी गर्ने भनेर पनि सिकएका छौ ।
हजुर्हरुलाई यो app मा थप के भइदिए हुन्थ्यो जस्तो लाग्छ ? तपाईंहरुको सल्लाह सुझाब हाम्रो लागि अमुल्य सहयोग हुनेछ । यो app तपाईंहरुकै लागि बनैएको हो । यो app ले गर्दा कसैलाई व्यक्तिगत हानी पुरएमा हामी क्षमाप्राथी छौ ।
धन्यबाद
P.S : app bata voting sewa hataiyeko chha aba yo app purna fan haru ko lagi matra
What's new in the latest 1.0.3
Video Gallery
Nishan Fan App APK معلومات
کے پرانے ورژن Nishan Fan App
Nishan Fan App 1.0.3
Nishan Fan App 1.0.0
APKPure ایپکےذریعےانتہائی تیزاورمحفوظڈاؤنلوڈنگ
Android پر XAPK/APK فائلیںانسٹالکرنےکےلیےایککلککریں!




