Mangadh Khanepani Aayojana
56.9 MB
Tamanho do arquivo
Android 5.0+
Android OS
Sobre este Mangadh Khanepani Aayojana
मानगढ खानेपनिको उपभोक्ता हरुका लागि "ग्राहक एप्प्स"
विराटनगर महानगरपालिका नेपालको दोस्रो ठूलो नगरपालिका हो. यस शहरमा विभिन्न मुलका मानिसहरुको मिश्रीत बसोबास रहेको छ. यसको उत्तरी क्षेत्रको साविक विराटनगर वार्ड नं. 1,4,5 (हाल विराटनगर वार्ड नं. 1,3,4) र टंकी सिनुवारी गा.वि.स. (हालको बुढीगंगा गाँउपालिकाको वार्ड नं 1,3 र साविक वैजनाथपुर गा.वि.स. (हाल विराटनगर वार्ड नं. 1 9) लाई सुविधा पुग्नेगरि नेपाल सरकार खानेपानी तथा ढल निकास विभाग, विराटनगर नगरपालिका र उपभोक्ता समेतको लगानीमा सम्पन्न आयोजना अन्तर्गत सुधार विस्तारको काम भैरहेको छ. जसबाट थप उपभोक्ताहरुलाई सुविधा पुग्ने छ. मानगढ आयोजना सञ्चालित आ योजना मध्ये सफल आयोजना मानिन्छ. हाल यो आयोजना पूर्ण सफलताका साथ उपभोक्ताबाट सञ्चालित छ.
मानगढ खानेपानी आयोजना गुणस्तर जापान सरकार (JICA) को सहयोगमा पानी प्रशोधन केन्द्रको निमार्ण गरिएको थियो. वि.स. 2062 देखि उपभोक्ताहरुमा हस्तान्तरण भै सफा र स्वछ पानी वि.स 0,2064 साल देखि लगातार रुपमा वितरण गदै आएका छौ. यस आयोजनाले विराटनगर महानगरपालिका माथिका उत्तरी क्षेत्रका वार्ड नं. 1,3,4 र हालको वार्ड नं 0,1 9 र टकी सिनुवारी हालको बुढीगंगा गाउँपालिकाको केहि भागमा वितरण गरिएको छ.
यो योजनाले कुल 77.768 जनसंख्या मध्ये 30.400 उपभोक्तालाई सेवा प्रदान गरिरहेको छ. भूमिगत पानीको श्रोतमा 3 वटा बोरिङबाट उत्पादन गरि वितरण गरिएको छ. खानेपानी सुरक्षा योजना लागूगरी खानेपानी मापदण्ड अनुसार पानी वितरण गरिएको छ.
Novidades em 3.0.6 mais recente
Informações sobre Mangadh Khanepani Aayojana APK
Versões Antigas de Mangadh Khanepani Aayojana
Mangadh Khanepani Aayojana 3.0.6
Mangadh Khanepani Aayojana 3.0.5
Mangadh Khanepani Aayojana 2.0.5
Mangadh Khanepani Aayojana 2.0.3
Alternativa de Mangadh Khanepani Aayojana
Baixar de Forma Rápida e Segura via APKPure App
Um clique para instalar arquivos XAPK/APK no Android!