Mangadh Khanepani Aayojana

  • 56.9 MB

    Dosya Boyutu

  • Android 5.0+

    Android OS

Mangadh Khanepani Aayojana hakkında

मानगढ खानेपनिको उपभोक्ता हरुका लागि "ग्राहक एप्प्स"

विराटनगर महानगरपालिका नेपालको दोस्रो ठूलो नगरपालिका हो. यस शहरमा विभिन्न मुलका मानिसहरुको मिश्रीत बसोबास रहेको छ. यसको उत्तरी क्षेत्रको साविक विराटनगर वार्ड नं. 1,4,5 (हाल विराटनगर वार्ड नं. 1,3,4) र टंकी सिनुवारी गा.वि.स. (हालको बुढीगंगा गाँउपालिकाको वार्ड नं 1,3 र साविक वैजनाथपुर गा.वि.स. (हाल विराटनगर वार्ड नं. 9: 1) लाई सुविधा पुग्नेगरि नेपाल सरकार खानेपानी तथा ढल निकास विभाग, विराटनगर नगरपालिका र उपभोक्ता समेतको लगानीमा सम्पन्न आयोजना अन्तर्गत सुधार विस्तारको काम भैरहेको छ. जसबाट थप उपभोक्ताहरुलाई सुविधा पुग्ने छ. मानगढ आयोजना सञ्चालित आ योजना मध्ये सफल आयोजना मानिन्छ. हाल यो आयोजना पूर्ण सफलताका साथ उपभोक्ताबाट सञ्चालित छ.

मानगढ खानेपानी आयोजना गुणस्तर जापान सरकार (JICA) को सहयोगमा पानी प्रशोधन केन्द्रको निमार्ण गरिएको थियो. वि.स. 2062 देखि उपभोक्ताहरुमा हस्तान्तरण भै सफा र स्वछ पानी वि.स 0,2064 साल देखि लगातार रुपमा वितरण गदै आएका छौ. यस आयोजनाले विराटनगर महानगरपालिका माथिका उत्तरी क्षेत्रका वार्ड नं. 1,3,4 र हालको वार्ड नं .1 9 र टकी सिनुवारी हालको बुढीगंगा गाउँपालिकाको केहि भागमा वितरण गरिएको छ.

यो योजनाले कुल 77768 जनसंख्या मध्ये 30400 उपभोक्तालाई सेवा प्रदान गरिरहेको छ. भूमिगत पानीको श्रोतमा 3 वटा बोरिङबाट उत्पादन गरि वितरण गरिएको छ. खानेपानी सुरक्षा योजना लागूगरी खानेपानी मापदण्ड अनुसार पानी वितरण गरिएको छ.

Daha Fazla GösterDaha az göster

What's new in the latest 3.0.6

Last updated on Aug 5, 2024
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Mangadh Khanepani Aayojana APK Bilgileri

En son sürüm
3.0.6
Kategori
İş
Android OS
Android 5.0+
Dosya Boyutu
56.9 MB
Available on
Güvenli ve Hızlı APK İndirmeleri APKPure'de
APKPure, virüssüz Mangadh Khanepani Aayojana APK indirmelerini sağlamak için imza doğrulaması kullanır.

Mangadh Khanepani Aayojana'in eski sürümleri

APK Uygulaması ile Süper Hızlı ve Güvenli İndirme

XAPK/APK dosyalarını Android'e yüklemek için tek tıkla!

İndir APKPure
Güvenlik raporu

Mangadh Khanepani Aayojana

3.0.6

Güvenlik raporu yakında mevcut olacak. Bu arada, lütfen bu uygulamanın APKPure'un ilk güvenlik denetimlerini geçtiğini unutmayın.

SHA256:

bc168662b540da0adcd67b2da3f63d5f6f488215ff0ca2141555a97c23077d98

SHA1:

2669607239386702be440f1bd2d6eba8aac042e8