Constitution Of Nepal नेपालको संविधान

Constitution Of Nepal नेपालको संविधान

upmik
2020年11月19日
  • Everyone

  • 5.0 and up

    Android OS

关于Constitution Of Nepal नेपालको संविधान

尼泊尔2072年宪法(免费)和离线应用程序。

It is a kind of offline Android application that can be run from offline. In it, 35 rules, 308 articles and 9 schedules of the Constitution of Nepal 2072 ( Nepal ko sabidhan )have been kept as they are. This is no different than the Constitution of Nepal 2072 ( Nepal ko sabidhan )issued by the Government of Nepal which is a type of constitution of Nepal that can be easily accessed from a mobile phone. The Constitution of Nepal 2072 ( Nepal ko sabidhan )BS has been listed in it.

The full benefit of this application can be taken by people of any age group, or profession. As the constitution is the basic law of the country, every citizen must know about it. At the same time, even children can use mobile phones as the constitution can be taught. Knowledge of the constitution is necessary and mandatory even for the Public Service Commission exams, so it is very useful even for the students of the Public Service Commission.

Come to broaden the scope of knowledge that can be seen, understood and acquired knowledge whenever you open your mobile. In it, the Constitution of Nepal 2072 ( Nepal ko sabidhan )can be read in full including the last amendment.

We hope you enjoy the app and make the most of it.

यो अफ लाइनबाट पनि चलाउन, जानकारी लिन सकिने एक किसिमको अफलाइन एन्द्रोइड एप्लिकेसन हो । यसमा नेपालको संविधान २०७२ का ३५ भाग, ३०८ धारा र ९ अनुसुचिमा रहेका प्रत्येक नियन तथा कानुनहरु लाई जस्ताको तस्तै राखिएको छ । यो नेपाल सरकारले जारी गरेको नेपालको संविधान २०७२ को मोबाइलबाट सजिलै चलाउन सकिने एक प्रकारको नेपालको संविधान हो भन्दा फरक पर्दैन । यसमा नेपालको संविधान २०७२ लाई नछुटाईकन सुचिबद्घ ग्ीरएको छ ।

यस एप्लिकेशनको भरपुर फाइदा जुनसुकै उमेर समुह, वा पेशाका व्यक्तिले पनि लिन सक्नुहुनेछ । संविधान देशको मुल कानून भएकाले यसको जानकारी प्रत्येक नागरिकले अनिवार्य लिनुपर्ने हुन्छ । साथसाथै वालबच्चालाई समेत मोबाइल चलाए जसरी संविधान सिकाउन सकिन्छ । लोकसेवा आयोगको परिक्षाका लागि समेत संविधानको ज्ञान हुनु जरुरी र अनिवार्य भएकाले लोकसेवा आयोगका विद्यार्थिका लागि समेत यो अति उपयोगि ठहरिन्छ । ज्ञानको दायरा फराकिलो बनाउन आउनुहोस् जुन जतिबेला बेला पनि मोबाइल खोल्दा हेर्न, बुझ्न र ज्ञान लिन पाइन्छ । यसमा नेपालको संविधान २०७२ पछिल्लो संसोधन सहित पूर्ण रुपमा पढ्न पाईन्छ ।

आशा छ तपाईँहरुले यो एप्लिकेशन चलाउनु हुनेछ र भरपुर सदुपयोग गर्नु हुनेछ ।

更多

最新版本1.0的更新日志

Last updated on 2020年11月19日
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
更多

视频和屏幕截图

  • Constitution Of Nepal नेपालको संविधान 海报
  • Constitution Of Nepal नेपालको संविधान 截图 1

Constitution Of Nepal नेपालको संविधान APK信息

最新版本
1.0
类别
教育
Android OS
5.0 and up+
开发者
upmik
内容分级
Everyone
在APKPure安全快速地下载APK
APKPure 使用签名验证功能,确保为您提供无病毒的 Constitution Of Nepal नेपालको संविधान APK 下载。
APKPure 图标

在APKPure上极速安全下载应用

一键安装安卓XAPK/APK文件!

下载 APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies