在APKPure安全快速地下载APK
APKPure 使用签名验证功能,确保为您提供无病毒的 मुल्यसुची सर्लाही (PriceList Sarlahi) APK 下载。
4.3 MB
文件大小
Android 4.0.3+
Android OS
मुल्यसुचीसर्लाही(PriceList Sarlahi)
यो मोवाईल एप्लीकेशन सर्लाही जिल्लाको सवै स्थानिय तह भित्रको मुख्य बजारहरुमा तल उल्लेखित ५ वटा शिर्षक सामानको ईकाई विक्रि मुल्य, मुख्य विक्रेताको नाम ठेगाना सम्पर्क नम्बर समेत प्रत्येक दिन अपडेट गर्न मिल्ने गरि उधोग व्यवसाय र आपूर्ति सम्बन्धी अध्ययन अनुसन्धान गराउन निर्माण गरीएको हो|
१. खाधान्न (चामल दाल तेलहन मसाला)
२. तरकारी (आलु प्याज टमाटर काउली सिमि)
३. लत्ता कपडा (सुति टेरिकटन धोती सुति साडी)
४. निमार्ण सामाग्री (छड सिमेन्ट वालुवा गिट्टी काठ डोरी ईटा रँग)
५. अन्य