关于Kishan Pasal
,्पप,,,,,,,,,,,,
हाम्रो सेवाहरु
१) ताजा तरकारी, फलफूल, माछा, मासु, विउ-विजन, मलखाद र आधुनिक कृषि यन्त्रहरु बेचबिखन गर्ने ।
२) किसानले उत्पादन गरेका चिजहरु जस्तै धान, गहुँ, मकै, आलु, प्याज, लसुन, तरकारी, फलफूल आदि उचित मुल्यमा खरिद गरी अन्यत्र निर्यात गर्ने ।
३) किसानलाई सबै ठाउँको बजारभाउ दैनिक रुपमा उपलब्ध गराउने ।
४) समूहमा आधुनिक कृषि तालिमको व्यवस्था कम्पनीले गर्ने ।
५) बेरोजगारलाई रोजगारको सिर्जना गर्ने/गराउने ।
६) कृषि क्षेत्रमा लगानी चाहिएमा कम्पनीले बैंकको सहकार्यमा सहुलियत ब्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने ।
७) किसानले उत्पादन गरेको सामान लिन प्रत्येक दिन १ वटा गाडी पसल पसल आई बजार पुर्याउने ।
८) किसानलाई आवश्यक परेको वस्तुपालन, कुखुरा पालन, तरकारी खेती, सबै प्रकारको तालिम उपलब्ध गराउने ।
最新版本2.4.0的更新日志
Last updated on 2020年08月29日
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Kishan Pasal APK信息
在APKPure安全快速地下载APK
APKPure 使用签名验证功能,确保为您提供无病毒的 Kishan Pasal APK 下载。