Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Hamro Kisan Zeichen

1.0.1 by Kc Tech


May 16, 2023

Über Hamro Kisan

Namaste & Willkommen bei Hamro Kisan.

Agrarprodukte, die in Nepal erhältlich sind, werden nicht richtig vermarktet, während dieselben Produkte importiert werden.

यस्तो परनिर्भरताको स्थितिमा पनि स्थानिय उत् पादनले बजार पाउन सकेको छैन। हाल लक डाउनकाे स्थितिमा हामी छौं तर स्थानीय क ृषि उत्पादन सामाग्रीहरू नष्ट भएको समाचारहरू ब ाहिर आइरहेका छन् । कृषि उत्पादन सामाग्रीले बजार पाउन नसक्ने हो भ Es ist nicht einfach ान गरिएको यो क्षेत्र आकर्षणकाे क्षेत्र बन्न स क्दैन त्यसमाथि कृषकहरूले आफनो उत्पादनको यथोचि त मूल्य नपाएको तितो यथार्थ पनि लुकेको छैन ।

राज्य संयन्त्रबाट पनि कृषिलाइ प्राथमिकतामा राख्ने प्रतिवद्धता बारम्बार आउँछ तर कृषकको सम स्या हल भएको छैन । एकातिर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बना उने भयानक चुनौतिपूर्ण कार्य संम्भब बनाउन अनिव ार्य छ अर्कातिर रोजगारीको बिशेष क्षेत्रका रूप मा कृषि क्षेत्र लाई बिकास गर्नु छ।सम्पूर्ण रोज Das ist nicht alles नाउँनु छ।

यसका लागि कम्तीमा राज्यले कृषककाे उत्पादनको बजार सुनिश्चित गर्न जरूरी छ । यसको न्यूनतम मूल्य तोकिनु पर्छ । कृषकलाई मूल्यमा राज्यले थप सहुलियत दिने व्यव स्था गर्नुपर्दछ । उत्पादन सामाग्रीको बिमा,वीउ-विजन,मल,किटनाशक औ षधी आदि निःशुल्क वितरण, बिशेष सहुलियतमा कृषि ऋ ण आदि उपलब्ध गराउँनु पर्दछ ।

यि मुद्दाहरू लागु गर्न हामी राज्यलाई निरन्तर दवाब दिने छौ ।

यस एप मार्फत यो उत्पादनलाई बजार सम्म लान नसके र नष्ट गर्नु पर्ने अवस्था नआओस भनेर हामीलाई निम ्न बमोजिमको विवरण भरि सुचना उपलब्ध गराउनु भयो भने तपाईको सामाग्री बजारसम्म पुर्‍याउन पूर्ण पहल गर्नेछौ ।

Für weitere Informationen: Hamro Kisan Pvt Ltd

Kathmandu, Nepal

Übersetzung wird geladen...

Zusätzliche APP Informationen

Aktuelle Version

Hamro Kisan Update anfordern 1.0.1

Erforderliche Android-Version

5.0

Mehr anzeigen

Was ist neu in der neuesten Version 1.0.1

Last updated on May 16, 2023

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Mehr anzeigen

Hamro Kisan Screenshots

Kommentar wird geladen...
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolgreich abonniert!
Sie haben jetzt APKPure abonniert.
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolg!
Sie sind jetzt unseren Newsletter abonniert.