Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Hamro Kisan आइकन

1.0.1 by Kc Tech


May 16, 2023

Hamro Kisan के बारे में

Namaste & Welcome To Hamro Kisan.

Agricultural Products which are available in Nepal are not getting proper market whereas the same products are getting imported.

यस्तो परनिर्भरताको स्थितिमा पनि स्थानिय उत्पादनले बजार पाउन सकेको छैन। हाल लक डाउनकाे स्थितिमा हामी छौं तर स्थानीय कृषि उत्पादन सामाग्रीहरू नष्ट भएको समाचारहरू बाहिर आइरहेका छन् । कृषि उत्पादन सामाग्रीले बजार पाउन नसक्ने हो भने यस पछिको नेपालमा रोजगारीको संभावनाकाे अनुमान गरिएको यो क्षेत्र आकर्षणकाे क्षेत्र बन्न सक्दैन त्यसमाथि कृषकहरूले आफनो उत्पादनको यथोचित मूल्य नपाएको तितो यथार्थ पनि लुकेको छैन ।

राज्य संयन्त्रबाट पनि कृषिलाइ प्राथमिकतामा राख्ने प्रतिवद्धता बारम्बार आउँछ तर कृषकको समस्या हल भएको छैन । एकातिर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भयानक चुनौतिपूर्ण कार्य संम्भब बनाउन अनिवार्य छ अर्कातिर रोजगारीको बिशेष क्षेत्रका रूपमा कृषि क्षेत्र लाई बिकास गर्नु छ।सम्पूर्ण रोजगारी गुमाएका युवाहरूलाई यस क्षेत्रमा सक्रिय बनाउँनु छ।

यसका लागि कम्तीमा राज्यले कृषककाे उत्पादनको बजार सुनिश्चित गर्न जरूरी छ । यसको न्यूनतम मूल्य तोकिनु पर्छ । कृषकलाई मूल्यमा राज्यले थप सहुलियत दिने व्यवस्था गर्नुपर्दछ । उत्पादन सामाग्रीको बिमा,वीउ-विजन,मल,किटनाशक औषधी आदि निःशुल्क वितरण, बिशेष सहुलियतमा कृषि ऋण आदि उपलब्ध गराउँनु पर्दछ ।

यि मुद्दाहरू लागु गर्न हामी राज्यलाई निरन्तर दवाब दिने छौ ।

यस एप मार्फत यो उत्पादनलाई बजार सम्म लान नसकेर नष्ट गर्नु पर्ने अवस्था नआओस भनेर हामीलाई निम्न बमोजिमको विवरण भरि सुचना उपलब्ध गराउनु भयो भने तपाईको सामाग्री बजारसम्म पुर्‍याउन पूर्ण पहल गर्नेछौ ।

For More Details: Hamro Kisan Pvt Ltd

Kathmandu, Nepal

अनुवाद लोड हो रहा है...

अतिरिक्त ऐप जानकारी

नवीनतम संस्करण

निवेदन Hamro Kisan अपडेट 1.0.1

Android ज़रूरी है

5.0

अधिक दिखाएं

नवीनतम संस्करण 1.0.1 में नया क्या है

Last updated on May 16, 2023

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

अधिक दिखाएं

Hamro Kisan स्क्रीनशॉट

टिप्पणी लोड हो रहा है...
APKPure की सदस्यता लें
सर्वश्रेष्ठ एंड्रॉइड गेम और ऐप्स के शुरुआती रिलीज, समाचार और गाइड तक पहुंचने वाले पहले व्यक्ति बनें।
जी नहीं, धन्यवाद
साइन अप करें
सफलतापूर्वक सब्सक्राइब!
अब आप APKPure की सदस्यता ले रहे हैं।
APKPure की सदस्यता लें
सर्वश्रेष्ठ एंड्रॉइड गेम और ऐप्स के शुरुआती रिलीज, समाचार और गाइड तक पहुंचने वाले पहले व्यक्ति बनें।
जी नहीं, धन्यवाद
साइन अप करें
सफलता!
अब आप हमारे न्यूज़लेटर की सदस्यता ले चुके हैं।