دربارهی Krishi Udhyam Bazar
नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रद्वारा संचालित कृषि उद्यम बजार।
कृषि उद्धम बजार कृषक र व्यवशायीलाई ध्यानमा राखेर बनाइएको Mobile App हो। कृषि उत्पादनहरुको खरिद-बिक्री गर्न हाटबजार चहार्नु पर्ने, गाउँ गाउँ डुल्नु पर्ने तथा बस्तुहरुको तुलनात्मक मोलमोलाई गर्न कठिन हुने हुदा उचित बस्तु उचित मुल्यमा खरिद बिक्री गर्न कृषक र व्यवशायी दुवैको लागि कृषि उद्धम बजार सहयोगी हुनेछ।
कहाँ, को, के बिक्री गर्न चाहन्छ, कस्ले, के खरिद गर्न चाहन्छ, यी सबै जानकारी अब तपाईँलाई आफ्नो हातमा बोकेको मोबाइले कृषि उद्धम बजार मार्फत दिनेछ। तपाँइले बिक्री गर्न चाहेको बस्तु रोज्नुहोस् खरिदकर्ता कृषि उद्धम बजारले खोजिदिनेछ। तपाँइले खरिद गर्न चाहेको बस्तु रोज्नुहोस् बिक्रेता पनि कृषि उद्धम बजारलेनै खोजिदिनेछ। मोलमोलाइ गर्नुहोस् र खरिदबिक्री गर्नुहोस्। आफ्नो क्षेत्र/जिल्ला अथवा पुरै देशभरिकै बिक्रेता वा खरिदकर्तासगँ पनि यो कृषि उद्धम बजार मार्फत सजिलै सम्पर्क गर्न सकिनेछ।
साथै यस Mobile App मार्फत तपाईँले देशभरको कृषिबजारमा खरिद-बिक्री हुने कृषिबस्तुहरुको दैनिक थोक मूल्य बिवरण पाउनु हुनेछ। कुन बजारमा कुन बस्तुले राम्रो मुल्य पाएको छ तुलना गर्न सक्नुहुनेछ। बजार मुल्यको उतार-चढावलाई अध्ययन गरेर आफ्नो उत्पादन कहाँ लगेर बेच्ने तथा कुन बस्तु कहाँबाट खरिद गर्ने भन्ने निर्णय लिन तपाईँलाई कृषि उद्धम बजारले अत्यन्तै सहज बनाइदिनेछ।
कृषि उद्धम बजार Mobile App नेप्टच प्रा. लि. द्वारा निर्माण गरएको हो।
جدیدترین 1.0.1.4 چه خبر است
اطلاعات Krishi Udhyam Bazar APK
نسخههای قدیمی Krishi Udhyam Bazar
Krishi Udhyam Bazar 1.0.1.4
Krishi Udhyam Bazar 1.0.1.2
Krishi Udhyam Bazar 1.0.1.0
Krishi Udhyam Bazar 1.0.0.8

دانلود فوق سریع و ایمن از طریق برنامه APKPure
برای نصب فایل های XAPK/APK در اندروید با یک کلیک!