Gauriganj Gaunpalika | गौरीगंज के बारे में
गौरीगंज गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
गौरीगंज गाउँपालिकाको जानकारी
गौरीगंज गाउँपालिका प्रदेश न। 1 अन्तर्गत झापाको पूर्व-दक्षिणमा पर्दछ। गौरीगंजको उत्तर तर्फ गौरादह नगरपालिका, पुर्व तर्फ झापा गाउँपालिकाकाे साथै सिभशत्ताक्षी र पश्चिममा रतुवामार्इ नगरपालिकाका रहेको छ।
गौरीगंज गाउँपालिकामा जम्मा 6 वटा वडा हरु रहेका छन्। गौरीगंजको कुल संख्या 33,038 रहेको छ।
गौरीगंजमा समावेश गरिएका गा.वि.स हरु कोरोबारी, खजुरगाछि, महाभारा, र गौरीगंज रहेका छन्।
गौरीगन्जको कुल छेत्रफल 101.35 वर्ग कि रहेको छ।
यहाँ विभिन्न जात-जाती जस्तै- बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी, ताजपुरिया, सतार, सुनार, आधिवासिको बहुल्यता रहेको छ।
What's new in the latest 1.2
Gauriganj Gaunpalika | गौरीगंज APK जानकारी
Gauriganj Gaunpalika | गौरीगंज के पुराने संस्करण
Gauriganj Gaunpalika | गौरीगंज 1.2

APKPure ऐप के माध्यम से सुपर तेज़ और सुरक्षित डाउनलोडिंग
एंड्रॉइड पर XAPK/APK फ़ाइलें इंस्टॉल करने के लिए एक-क्लिक करें!