Gauriganj Gaunpalika | गौरीगंज
3.4 MB
File Size
Everyone
Android 4.0.3+
Android OS
About Gauriganj Gaunpalika | गौरीगंज
गौरीगंज गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
गौरीगंज गाउँपालिकाको जानकारी
गौरीगंज गाउँपालिका प्रदेश न. १ अन्तर्गत झापाको पूर्व-दक्षिणमा पर्दछ । गौरीगंजको उत्तर तर्फ गौरादह नगरपालिका,पुर्व तर्फ झापा गाउँपालिकाकाे साथै सिभशत्ताक्षी र पश्चिममा रतुवामार्इ नगरपालिकाका रहेको छ ।
गौरीगंज गाउँपालिकामा जम्मा ६ वटा वडा हरु रहेका छन् । गौरीगंजको कुल संख्या ३३,०३८ रहेको छ ।
गौरीगंजमा समावेश गरिएका गा.वि.स हरु कोरोबारी,खजुरगाछि,महाभारा,र गौरीगंज रहेका छन् ।
गौरीगन्जको कुल छेत्रफल १०१.३५ वर्ग कि रहेको छ ।
यहाँ विभिन्न जात-जाती जस्तै- बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी,ताजपुरिया,सतार,सुनार,आधिवासिको बहुल्यता रहेको छ ।
What's new in the latest 1.2
Gauriganj Gaunpalika | गौरीगंज APK Information
Old Versions of Gauriganj Gaunpalika | गौरीगंज
Gauriganj Gaunpalika | गौरीगंज 1.2
Super Fast and Safe Downloading via APKPure App
One-click to install XAPK/APK files on Android!




