हाम्राे नेपाली जाेक्स | Hamro Nepali Jokes

SARASWOTI SHRESTHA
2019年12月03日
  • 7.3 MB

    ファイルサイズ

  • Android 4.1+

    Android OS

このहाम्राे नेपाली जाेक्स | Hamro Nepali Jokesについて

あなたはどうやって?ネパール面白いジョークのコレクション。

यस हाम्राे नेपाली जाेक्स एप भित्र बिभिन्न शिर्सकहरूमा हजाराैँ जाेक्सहरू समाबेस गरिएका छन् । जुन जाेकसहरू पढि प्रयाेगकर्ताहरूले भरपुर मात्रामा मनाेरन्जन लिन सक्नुहुनेछ । या एप एक सर्भर बेस एप हाे र याे एपले इन्टरनेट मा भएका हजाराैँ जाेक्सहरूलाइ एकै ठाउँमा समाबेश गर्ने काम गर्दछ ।

यस एप मार्फत प्रयाेगकर्ताले जाेक्सहरू टेक्स्टकाे रूपमा कपि गरेर अन्य ठाउँमा पेष्ट गर्न, टेक्स्टकाे कलर, साइज, ब्याग्राउन्ड कलर, ब्याग्राउन्ड इमेज अादि चेन्ज गर्न, जाेक्सलाइ इमेजकाे रूपमा र टेक्स्टकाे रूपमा ग्यालेरिमा सेभ गर्न, बिभिन्न साेसल मिडियाहरूमा सेअर गर्न समेत यस एपबाट गर्न सकिन्छ । यस एप भित्र युजरले जाेक्स सर्च गर्न पनि सक्नेछ । अाफुलाइ पढ्न मन लागेकाे किवर्ड टाइप गरेर जाेक्स सर्च गरेर पनि पढ्न र डाउनलाेड गर्न  मिल्ने व्यबस्था गरिएकाे छ ।

यस एपकाे ग्राफिक डिजाइन प्रयाेगकर्तालाइ प्रयाेग गर्न सहज हुने तरिकाले डिजाइन गरिएकाे छ । याे एप एक नेपाली चुत्किलाहरूकाे एप भएता पनि यस एपमा हामिले नेपाली उखानटुक्का पनि समाबेस गरेका छाैँ ।  नेपाली चुत्किला हरू चाहिँ निम्नलिखित शिर्सकहरूमा समाबेश गरेका छाैँ ।

१) खत्रा जाेक्स

२) राजेस हमाल जाेक्स

३) हाकु काले जाेक्स

४) श्रीमान श्रीमती जाेक्स

५) शेरेकाे जाेक्स

६) शिक्षक बिद्यार्थी जाेक्स

७) रमाइलाे जाेक्सहरू

८) माग्ने बुढा र धुर्मुसेकाे जाेक्स

९) अादि

हामिले यस एपकाे नाम हाम्राे नेपाली जाेक्स राखेता पनि यस एपकाे प्रकृती हेरि यस एपलाइ निम्नलीखित नाम दिन सिकन्छ ।

· टप नेपाली जोक्स

· नेपाली जोक्स सङ्ग्रह

· नेपाली जोक्स अनी चुट्किला

· नेपाली जोक्स सङ्ग्रह

· नेपाली कमेडी जोक्स

· नेपाली जोक्स भण्डार

· नेपाली खतरा जोक्स

· नेपाली जोक्स शायरी

· रमाइला जोक्स

· नेपाली चुट्किला

· चुटकिला हरु

अन्त्यमा यस एपकाे महत्वपुर्ण सुबिधा भनेकाे प्रयाेगकर्ता अाफैले पनि जाेक्स पाेष्ट गर्न सक्नु हाे । प्रयाेगकर्ताले अाफुले शिर्जना गरेकाे शृजनाहरू यस एपमा पब्लिस गर्न सकिन्छ ।

This "Hamro Nepali Jokes" app is server base app. The readers can take full advantage of this app. The app works to integrate the Jokes in one place all over the Internet.

Through this app, Users can copy Jokes as text and paste them in other places, including text size, background color, chain chain, chanel image, and save in gallery as text. Within this app, the user can also search for the Jokes. Looking forward to reading the course, typing keywords and typing the Jokes, it has been decided to read and download.

This app's graphic design designed to make it easy to deliver. Even if apples are an appeals for a Nepali Challenge, even on this app we shaped Nepalis as well. The Nepalese dictators like the ones involved in the following cursors.

1) Funny Jokes

2) Rajesh Hamal Jokes

3) Hakku Kale Jokes

4) Mr. Mrs. Jokes

5) Shere ko Jokes

6) Teacher's Student Jokes

7) Enjoyable Jokes

8) Magne buda & dhurmuse jokes

We named this app "Hamro Nepali Jokes", as well as this one's epic learner learns the following written name on this app.

Top Nepali Jokes

Nepali jokes archive

Nepali Jokes Annie Chittila

Nepali jokes archive

Nepali comedy jokes

Nepali jokes store

Nepalese threat jokes

Nepali Jokes Shayari

Fun jokes Nepali Chatter

At the end of this time, the promoter may also have to provide a jax. The person who has printed the creator can be invited to this app.

もっと見る隠す

最新バージョン 1.0 の更新情報

Last updated on 2019年12月03日
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

हाम्राे नेपाली जाेक्स | Hamro Nepali Jokes APK 情報

最新バージョン
1.0
カテゴリー
エンタメ
Android OS
Android 4.1+
ファイルサイズ
7.3 MB
APKPure で安全で高速な APK のダウンロード
APKPure は署名検証を使用して、ウイルスフリーの हाम्राे नेपाली जाेक्स | Hamro Nepali Jokes APK ダウンロードを保証します。

हाम्राे नेपाली जाेक्स | Hamro Nepali Jokesの旧バージョン

APKPureアプリで超高速かつ安全にダウンロード

Android で XAPK/APK ファイルをワンクリックでインストール!

ダウンロード APKPure