Radio Audio

Radio Audio

  • 2.3 MB

    파일 크기

  • Everyone

  • Android 2.2+

    Android OS

Radio Audio 정보

Radio streaming app for Radio Audio

एफ.एम.व्याण्डको १०६.३ मेघाहर्जमा प्रशारण हुने रेडियो अडियो नेपालको एक मात्र हास्य प्रधान रेडियो हो । रेडियो अडियो प्रा.लि.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोजt ३१ गते काठमाडां उपत्यकाबाट एफ.एम. रेडियो प्रशारणको अनुमति पाएको हो । रेडियो अडियोले वि.सं. २०६४ भदौं १२ गते गाईजात्राको दिनबाट परीक्षण प्रशारण शुरु गर्‍यो । लोकप्रिय अभिनेता तथा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले वि.सं. २०६४ मंसिर २१ गते विशेष कार्यक्रम माझ रेडियो अडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भयो । परीक्षण प्रशारण देखि नै रेडियो अडियोले दैनिक १८ घण्टा -बिहान ५ बजे देखि राती ११ बजे सम्म) कार्यक्रम प्रशारण गर्दै आएको छ । एक कान दइ कान मैदान यस्मै छ मज्जा भन्ने नारा सहित निरन्तर हुसाइराख्ने, निरासाको कुरा गर्दै नगर्ने मजा मात्रै बाडिरहने रेडियो अडियोको प्रशारण स्टेशन काठमाडौंको अति नै व्यस्त व्यवसायीक केन्द्र नयाँ बानेश्वर ओमकार बिल्डिङ्गमा छ ।
더 보기

What's new in the latest 1.0

Last updated on Aug 2, 2016
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
더 보기

비디오 및 스크린 샷

  • Radio Audio 포스터
  • Radio Audio 스크린샷 1
  • Radio Audio 스크린샷 2

Radio Audio의 오래된 버전

APKPure 아이콘

APKPure 앱을통한매우빠르고안전한다운로드

한번의클릭으로 Android에 XAPK/APK 파일을설치할수있습니다!

다운로드 APKPure
thank icon
사용자 환경을 개선하기 위해 이 웹 사이트의 쿠키 및 기타 기술을 사용합니다.
이 페이지의 링크를 클릭하면 당사의 개인 정보 보호 정책쿠키 정책에 동의하는 것입니다.
더 알아보기