MiDas eCLASS -The Learning App

  • 399.2 MB

    Размер файла

  • Android 6.0+

    Android OS

Oписание MiDas eCLASS -The Learning App

MiDas eCLASS - Упрощение обучения (от детского до 10-го класса)

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले

मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर

✓ पाठमा आधारित Анимированное видео हरु हेर्दै बुझेर पढ्न पाउँछन्

✓ पाठ नबुझेमा वा Домашнее задание गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्

✓ Обучающие видео हेर्दै उत्तर लेख्ने तरिका र Решение численных задач गर्ने तरिका सिक्न पाउँछन्

✓ पाठमा आधारित Викторины и игры खेल्दै रमाउदै सिक्न पाउँछन्

✓ Образец экзамена का प्रश्न-उत्तरहरू Практика गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्

✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्

✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Игра र Викторина मा प्रतिस्पर्धा गर्न पाउँछन्

✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै балл कमाउछन र त्यो балл प्रयोग गरेर Подарок हरु किन्न पाउँछन्

✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Подарок हरु पाउँछन्

Анимированные видеоуроки

मिदास ई – क्लासमा मुख्य विषयका पाठ अनुसारका Анимированный видеоурок हरू छन्। यी Видеоурок हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Учебные классы

अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई – क्लासमा उपलब्ध छन्। यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Тесты и упражнения

मिदास ई – क्लासमा पाठमा आधारित हजारौं Викторины и игры राखिएको छ। ती Викторины и игры रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Викторины и игры हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Викторины и игры रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

Вы спрашиваете, мы отвечаем

जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले नजानेमा ई – क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई – क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई – क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Практический экзамен QA

विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको प्रश्न र ई – क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई – क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Творения и обзоры

मिदास ई – क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Учитесь, зарабатывайте баллы и покупайте подарки

विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Очки र Монеты को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Очки र Монеты पाउँछन्।

यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न पनि गर्दछ।

Проблемы с другом

मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Игра र Викторина मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Доска лидеров

मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Очки को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।

ЕщёСкрыть

Что нового в последней версии 3.1.77

Last updated on 2024-05-30
Bug Fixes and Improvements made

Информация MiDas eCLASS -The Learning App APK

Последняя Версия
3.1.77
Категория
Образование
Android OS
Android 6.0+
Размер файла
399.2 MB
Разработчик
MiDas Education Pvt. Ltd
Безопасная и Быстрая Загрузка APK на APKPure
APKPure позволяет легко и безопасно загружать MiDas eCLASS -The Learning App APK с проверкой подписи.

Супер Быстрая и Безопасная Загрузка через Приложение APKPure

Один клик для установки XAPK/APK файлов на Android!

Скачать APKPure