Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies

عن Hamro Nepali Keyboard

العربية

नेपालीमा टाइप गर्न अब हाम्रै नेपाली किबोर्ड

لوحة المفاتيح Hamro هي لوحة مفاتيح النيبالية لنا جميعا الذين يحبون اللغة النيبالية. يمكنك استخدام لوحة المفاتيح هذه لكتابة نص نيبالي في أي تطبيق. لا حاجة للنسخ واللصق.

مع لوحة المفاتيح Hamro Nepali ، يمكنك كتابة Nepali مباشرة إلى أي تطبيق. نحن ندعم ثلاثة تخطيطات للوحة المفاتيح ، Unicode Transliteration ، و MPP بالأسلوب الروماني ، والتخطيط التقليدي.

كما قمنا أيضًا بإضافة دعم الرموز التعبيرية والملصقات والمفاتيح واللوحة الرقمية مع آخر تحديث.

الآن ، اكتب باللغة النيبالية وساعد أصدقاءك على الكتابة باللغة النيبالية. يتيح تعزيز اللغة النيبالية عن طريق الكتابة في النيبالية.

---

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा؟

स्टिकर

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ। मेसेन्जर، भाइबर، ह्वाट्सएप، स्काइप، टेलिग्राम، फेसबुक، ट्विटर، इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ। नेपाली पारा، हाम्रो साथी، नयाँ वर्ष، संगी، हाम्रो कान्छा، हाम्रो कान्छी، नक्कली، र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।

थिम

हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ। डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ। चलनचल्तिको "बकमानसिपवज" देवनागरी، अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन)، रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन्।

इमोजी

थपेकाछौँ नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ، जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ।

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्। हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं। धन्यवाद!

تحديث لأحدث إصدار 5.1.48

Last updated on 23/04/2024

* some of the crash issues were fixed.

جاري في الترجمة...

معلومات أكثر ل تطبيق

احدث اصدار

طلب Hamro Nepali Keyboard تحديث 5.1.48

محمل

Bùi Anh Khoa

Android متطلبات النظام

Android 4.1+

Available on

الحصول على Hamro Nepali Keyboard من Google Play

عرض المزيد

Hamro Nepali Keyboard لقطات الشاشة

إصدار المنصات الأخرى

تعليق لوادينغ...
اللغات
اللغات
اشترك في APKPure
كن أول من يحصل على الإصدارات السابقة والأخبار والأدلة لأفضل ألعاب وتطبيقات الأندرويد.
ًلا، شكرا
اشتراك
تم الاشتراك بنجاح!
أنت مشترك الآن في APKPure.
اشترك في APKPure
كن أول من يحصل على الإصدارات السابقة والأخبار والأدلة لأفضل ألعاب وتطبيقات الأندرويد.
ًلا، شكرا
اشتراك
نجاح!
لقد اشتركت في أخبار لدينا الآن لدينا.