Nepali Rashifal - Horoscope

Himganga apps
30/01/2017
  • 6.2 MB

    حجم الملف

  • Android 4.0.3+

    Android OS

عن Nepali Rashifal - Horoscope

يومي، أسبوعي، شهري وسنوي الطالع في كل واحدة والأخرى stups

यस कारण प्रयोग गर्नुहोस् नेपाली राशिफल एप :–

ज्यो.पं.वैद्यराजदीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

आचार्य (एम.ए.) ज्योतिष । वैद्यराज उपाधि आयुर्वेद । योग एवं प्राकृतिक चिकित्सा । शब्दचिन्तन संरक्षण मण्डलमा संरक्षक सदस्य । लेखक । धर्म–अध्यात्म तथा समाज सेवा आदि क्षेत्रमा संलग्नता रहनु भएको छ ।

राजा विरेन्द्रको मृत्यु, पहिलो संविधान तथा तात्कालिन राजनीतिक क्षेत्रबाट निकास ननिस्कने, दोस्रो संविधानसभाबाट संविधानजारी हुने जस्ता लगायतका भविष्यवाणी गरी चर्चित हुनु भएका ज्योतिषी वैद्यराज दीपक सुवेदीद्वारा गरिएको राशीफल पक्कै पनि सम्पूर्ण एप्स प्रयोगकर्तालाई लाभदायी हुने बिश्वास छ ।

उहाँले मान्छेको जीवनमा आइपर्ने असम्भव प्राय भइसकेका मानसिक तथा शारीरिक रोग एवं व्यवहारिक आदि जटिल समस्याको समाधान ज्योतिष र आयुर्वेद पद्धतिबाट ॐआयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श केन्द्र मार्फत सेवा दिंदै आई रहनु भएका छन् ।

अन्य सेवा :–

व्यक्तिको अध्ययन, बिवाह, देशविदेशको यात्रा, वैदेशिक रोजगार, व्यापार–व्यवसाय–बिजनेश, उद्योगधन्दा, आर्थिक उन्नतिआदिको बारेमा ज्योतिषीय माध्यमबाट विशेष परामर्श । चिना नहुनेहरूको बारेमा पनि अन्य विधिबाट हेरेर परामर्श दिन सकिने । कुनै पनि व्यक्तिको भाग्योदयको लागि उचित समाधान दिने । घर जग्गा एवं व्यापारिक भवनको वास्तु सम्बन्धी सेवाहरू । साथै जन्मपत्रिका (चिना) बनाउने लगाएत ज्योतिष सेवासँग सम्बन्धित अन्य सेवाहरू पनि ।

द्रष्टब्य :: ज्यो.पं.वैद्यराज दीपक सुवेदीलाई सम्पर्क गर्नको लागि एप्स डाउनलोड गरेर एप्सको दाँयापट्टि मेनुमा (गुरुको बारेमा) क्लिक गरेर सबै जानकारी, फोन मार्फत प्रतक्ष भलाकुसारी गर्न सक्नु हुनेछ ।

यस भित्र :–

√ प्रयोगकर्ताले आफ्नो राशि अनुसार दैनिक, साप्ताहिक, मासिक र बार्षिक राशिफल एकै पेजमा आफ्नै मात्र राशिफल हेर्न सकिने ब्यबस्था गरिएको छ । जसका लागि (मेरो राशिफल) सिर्शक अन्तर्गत १२ ओटा राशिको क्रमसः स्तम्भ यस नेपाली राशिफल एप्सले राखेको छ ।

√ आजको पञ्चाङ्ग (गृह पृष्ठ मात्र ) ।

√ दैनिक राशिफल (१२ ओटा राशिको एकमुष्ठ १ पेजमा) ।

√ साप्ताहिक राशिफल (१२ ओटा राशिको एकमुष्ठ १ पेजमा) ।

√ मासिक राशिफल (१२ ओटा राशिको एकमुष्ठ १ पेजमा) ।

√ बार्षिक राशिफल (१२ ओटा राशिको एकमुष्ठ १ पेजमा) ।

√ उपचार विधि (ॐआयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श केन्द्र मार्फत उपचार गरिने रोगबारे जानकारी)।

√ समाचार तथा टिप्स लगाएत बिविद मनोरंजन पढ्न हेर्न सकिने ।

√ चाडपर्ब/इभेन्टको पूर्ण जानकारी पढ्न हेर्न सकिने ।

√ नेपाली क्यालेन्डर पढ्न हेर्न सकिने ।

Nepali Rashifal is a complete Astrologer App for Nepal & Nepali Community . its bring you to Daily, Weekly, Monthly & Yearly Nepali Rashifal & on one touch access . this App data is getting udpated automatically each day at midnight . we have developed this app in Nepali language, so that everyone can read and understand all details related to Rashi characters .

This is very fast application for loading all horoscope details. this app give you insights into all important areas of life. like Astrology, Business, Money, Love, Education, Property and Personal Matters success. It has been written by an expert popular Astrologer (Jyotish Deepak Guru) whose prediction has always proven to be accurate.

For Any Suggestions + Query + Problems + Solution + Feedback About Our App "Nepali Rashifal"

Please write us on Developer Email .

عرض المزيدعرض أقل

What's new in the latest 1.2.4

Last updated on 2017-01-30
√ नयाँ फिचर थप गरिएको छ ।
√ समस्यालाई समाधान गरिएको छ ।
√ यो एप प्रयोग गर्दै हुनुहुन्छ भने अपडेट गर्नुहोस् ।

قم بتنزيل سريع وآمن بالغاية عبر تطبيق APKPure

قم بتثبيت ملفات XAPK/APK بنقرة واحدة على أندرويد!

تحميل APKPure