在APKPure安全快速地下载APK
APKPure 使用签名验证功能,确保为您提供无病毒的 DAO Parbat APK 下载。
对于巴特的公共访问
Parbat District Administration Office
जिल्ला प्रशासन कार्यालय, पर्वतको संक्षिप्त परिचय
जिल्लाको चिनारी
विश्व मानचित्रमा पर्वत २८०००’ १९’’ देखि २८०२३’ ५९’’ अक्षांश र ८३० ३३’ ४०’’ देखि ८३०४९’ ३०’’ देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पूर्वमा कास्की र स्याङ्जा, दक्षिणमा स्याङ्जा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ र म्याग्दी तथा उत्तरमा म्याग्दी जिल्ला पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल ४९४ वर्ग कि.मी. रहेको छ । उचाईका हिसाबले समुन्द्री सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणी देखि ३,३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्दछ ।