
News2Nepal : Hamro Swasthya को बारे विशेष जानकारी
4.1 and up
Android OS
About News2Nepal : Hamro Swasthya को बारे विशेष जानकारी
News2 Nepal is a Nepal's Premium Health Tips, Science Education Related Channel.
News2 Nepal is a Nepal's premium channel for the Self Education, Health Tips, Health News, Science Facts, Business Tips, General Knowledge & News Etc.
News2 Nepal Provide Daily Nepali News, Health tips or Nepali health tips, Ayurvedic upchar tips, disease symptoms and signs, Disease information, Science Facts, Amazing Facts, Business Tips, Gk, Unknown Facts, Interesting Science Facts and ever wonder questions & answers in Our Nepali Language.
Right now, we have question & answer of all categorise like
* Daily Nepali News
* Health tips in Nepali (स्वास्थ्य जानकारी/सुझाव)
* Gharelu upchar janakari ( घरेलु जानकारी )
* Ayurved upchar (आयुर्वेदिक उपचार )
* Science Facts ( वैज्ञानिक तथ्य )
* General Science (सामान्य विज्ञान )
* Geographic facts (भौगोलिक तथ्य )
* Unknown Facts in Nepali
* Psychology Facts in Nepali
* Business Ideas( ब्यापार गर्ने तरिका)
* Small Business Tips Etc.
News2Nepal App को शिर्षक मा तपाईंको जिज्ञासा, हाम्रो जवाफ लेखिए अनुसार नै App भित्र पनि तपाईंको जिज्ञासा कै बारेमा हाम्रो जवाफ रहेको छ । दैनिक जीवन मा तपाइँहरुमा अनेक किसिमका जिज्ञासाहरु आउन सक्छन जसको जवाफ हामीले यो News2Nepal मार्फत बताएको छौँ मत्लब तपाईंको जिज्ञासा लाई हाम्रो जवाफ स्वरुप प्रस्तुत गरेको छौँ ।
न्युज टु नेपाल को यो एप्प ले तपाईंको दैनिक जीवन मा आउने हरेक प्रश्नहरु, तपाईं ले सोचेका वा नसोचेका कुनै पनि अचम्मित हुने वा विश्वास नै गर्न नसकिने कुनै पनि प्रश्नहरुको सत्य तथ्य जवाफ छोटो, सजिलो र सबैले सजिल्यै बुझ्न सक्ने सरल भाषा र तरिका अनुसार उत्तर पाउनु हुनेछ ।
त्यति मात्र होइन यस एप्प भित्र स्वास्थ्य सुझाव/जानकारी वा हेल्थ टिप्स, ब्यापार गर्ने तरिका वा बिजनेस टिप्स, सामान्य ज्ञान, जीव विज्ञान, भौतिक विज्ञान, सामान्य विज्ञान, दिमागको क्षमता बढाउने तरिका, इतिहास, भुगोल, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास गर्ने तरिका, रोचक तथ्य, स्वास्थ्य टिप्स/जानकारी, घरेलु उपचार, सौन्दर्य टिप्स, हेल्थ टिप्स देखि लिएर Health Tips & Treatment आदि सबै विषय वस्तु को बारेमा महत्वपूर्ण र अति नै रोचक जानकारीहरु पाउन सक्नु हुनेछ ।
यो एप्प को बारेमा तपाइँलाई लागेका के हि जिज्ञासाहरु :
१. यो न्युज टु नेपाल एप्प को मुख्य उद्देश्य के हो ?
उत्तर : न्युज टु नेपाल एप्प को मुख्य उद्देश्य, हामिले सधैं गरि आएको तर ख्याल नगरिएको वा कारण थाहा नभएको कुनै पनि वा विभिन्न विषय वस्तुहरुको बारेमा ध्यान केन्द्रित गरि सहि जानकारी प्रदान गर्नु साथै रुढिवादी वा गलत भनाइहरु वा गलत विश्वास गरिएको कुनै पनि कुराहरू को सहि जानकारी प्रदान गर्नु हो ।
२. के यो न्युज टु नेपाल एप्प मा दिएको जानकारीहरु सबै सत्य छन ?
उत्तर : सबै सत्य छन । विज्ञान को सिद्धान्तनुसार यो एप्प भित्रका हरेक प्रश्नहरुको जवाफ १००% प्रतिशत सत्य रहेका छन । यो एप्प भित्रका सबै प्रश्नहरुको जवाफ विश्व विज्ञान मार्फत रिसर्च गरि छोटो मीठो र सबैले सजिल्यै बुझ्न सक्ने तरिकानुसार प्रस्तुत गरिएको छ । यदि भुल बखत लेखाइ मा काहीँ कतै गल्ती भएछ भने तपाइले हामिलाई सजिल्यै जानकारी गराउन पनि सक्नु हुनेछ ।
३. यो एप्पमा कसरी मेम्बर बन्ने ?
उत्तर : यो एप्प मा रजिस्टर गर्ने ठाउँ छ त्यहा फार्म भरी फ्री मा रजिस्टर गरि लग इन गर्न सक्नु हुनेछ ।
४. के यो एप मा दैनिक जानकारीहरु पोस्ट हुन्छन ?
उत्तर : हो । यो एप्प मा दैनिक र अति नै रोचक जानकारीहरु पोस्ट गरिने छन र गर्दै आएको पनि छौँ ।
५. के नया पोस्ट पढ्न फेरि एप्प अपडेट गर्नु पर्छ ?
उत्तर : पर्दैन । एक पटक डाउन्लोड गरे पछि सधैं लाई हुन्छ । मत्लब यो एप्प मा नया पोस्ट पढन अपडेट गर्नु पर्दैन आफै नया पोस्ट आउने छन एप्प अपडेट गरि रहनु पर्दैन । तर हामीले यो एप्प भर्खरै बनाएको हुदा यो एप्प मा भएको कमि कमजोरीहरु लाई सुधार गर्ने र नया फिचरहरु थप्ने कोसिस मा छौँ त्यसको लागि भने एप्प अपडेट गर्नु पर्दछ ।
६. के Users ले पनि यो एप्प मा पोस्टगर्न पाउँछन् ?
उत्तर : अवस्य पाउनेछन । सहि जानकारी भए हामिलाई इमेल गरि पोस्टहरु पठाउन सक्नु हुनेछ । राम्रो र सत्य जानकारी पठाएमा पोस्ट पठाउने User लाई न्युज टु नेपालको तर्फ बाट विशेष उपहार पनि दिईने छ ।
Contact or more info.
Email : [email protected]
Facebook : https://www.facebook.com/news2Nepal
twitter: https://twitter.com/news2nepal
YouTube: youtube.com/c/news2nepal
#news2nepal Official App : News2 Nepal - तपाइको जिज्ञासा, हाम्रो जवाफ
What's new in the latest 3.2.8
Videos and Screenshots
News2Nepal : Hamro Swasthya को बारे विशेष जानकारी APK Information

Super Fast and Safe Downloading via APKPure App
One-click to install XAPK/APK files on Android!