स्थानीय सरकार सञ्‍चालन पात्रो

स्थानीय सरकार सञ्‍चालन पात्रो

  • 30.5 MB

    حجم الملف

  • Everyone

  • Android 5.0+

    Android OS

عن स्थानीय सरकार सञ्‍चालन पात्रो

تقويم عمليات الحكومة المحلية - تقويم LGO ، نيبال

सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ، प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संविधान र कानून बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ। तीनै सरकारले नेपालको संविधानले दिएको आ – आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरिरहेका छन्। नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संविधान ، नीति तथा कानून बमोजिम उपयुक्त व्यवस्थाको विकास गरी यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ। स्थानीय सरकार जनताको सबभन्दा नजिक रहने हुँदा، सेवा प्रवाह र नागरिकका समस्या तथा सरोकार यसका प्रमुख चासोका विषयहरु हुन्। स्थानीय सरकाले गर्ने विभिन्न कामलाई एकिकृत गरी प्रस्तुत गर्न आर्थिक वर्षमा आधारित वार्षिक पात्रो महत्वपूर्ण हुन सक्ने तथ्यलाई मध्यनजर गरी स्थानीय सरकार सञ्चालन पात्रो २०७८ / ७ ९ तयार गरिएको हो।

स्थानीय सरकारले संवैधानिक तथा प्रचलित कानूनी दायित्व पुरा गर्न नियमित ، पटके र आवधिक रुपमा विभिन्न कार्यहरु गर्नुपर्दछ। यसको व्यवस्था संविधान तथा तीनै तहका सरकारको नीति ، कानून र कार्यविधिहरुमा गरिएको छ। यसका लागी तयार गरिएका विभिन्न साधनहरु मध्ये स्थानीय सरकार सञ्चालन भित्तेपात्रो (२०७८ / ७ ९) पनि एक उपयोगी साधन रहेको अनुभव जनप्रतिनिधि तथा कर्मचारीहरुको छ। यसै भित्तेपात्रोलाई मोबाइल एप (डिजिटल) को रुपमा विकास गरिए अझ बढी उपयोगी तथा प्रभावकारी हुने सुझावलाई सम्बोधन गर्दै ، यो एपको निर्माण गरिएको हो।

-

تم تصميم تقويم عمليات الحكومة المحلية (تقويم LGO) ليستخدمه ممثلو الحكومات المحلية في نيبال.

يتبع هذا التطبيق القوانين والمبادئ التوجيهية المتعلقة بعملية الحكم المحلي ، وبالتالي ، تم تطويره لإخطار المستخدمين بالمعلومات ذات الصلة ، والأحداث في الوقت الفعلي ، والاحتفاظ بالملاحظات ، والبقايا والتخطيط لأنشطتهم الإضافية.

يتم إبلاغ الممثلين تلقائيًا بالتواريخ الإلزامية والموصى بها لعمليات الحكومة المحلية المحددة في القوانين والمبادئ التوجيهية ذات الصلة ، من خلال التطبيق. يتم توفير هذه المعلومات في شكل رسائل وإشعارات داخل التطبيق.

كلمات رئيسية أخرى:

تقويم LGO وتقويم الحكومة المحلية وتقويم LG في نيبال وتقويم البلديات وتقويم المهام والحكومات المحلية - مخطط نيبال.

عرض المزيد

What's new in the latest 1.3.0

Last updated on 17/12/2025
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
عرض المزيد

فيديوهات ولقطات الشاشة

  • स्थानीय सरकार सञ्‍चालन पात्रो الملصق
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 1
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 2
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 3
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 4
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 5
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 6
  • स्थानीय सरकार सञ्‍चालन पात्रो تصوير الشاشة 7

معلومات स्थानीय सरकार सञ्‍चालन पात्रो APK

احدث اصدار
1.3.0
Android OS
Android 5.0+
حجم الملف
30.5 MB
Available on
تقييم المحتوى
Everyone
تنزيلات APK آمنة وسريعة على موقع APKPure
يستخدم APKPure التحقق من التوقيع لضمان تقديم تنزيلات خالية من الفيروسات لـ स्थानीय सरकार सञ्‍चालन पात्रो APK لك.
APKPure أيقونة

قم بتنزيل سريع وآمن بالغاية عبر تطبيق APKPure

قم بتثبيت ملفات XAPK/APK بنقرة واحدة على أندرويد!

تحميل APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies