Letang Multi Technical College Korean and other Exam Application
देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्ने राज्यको विशेष नीति अवलम्बन गरे अनुसारको सक्रिय युवा जनशक्ति परिचालन अभियान भन्ने उल्लेख भए अनुरुप युवा युवतिहरुलाइ सिप विकास तथा स्वरोजगारको उपयुक्त अवसर उपलब्ध गराइ युवाहरूको क्षमतालाई रास्ट्रीय विकासको मुलाधारमा ल्याइ मुलुकको जनशक्तिलाइ रास्ट्रीय तथा अन्तरास्ट्रिय बजार अनुकुलको ज्ञान र सिप प्रदान गरि रोजगारीको अवसरहरु प्रवर्द्धन गर्ने लक्ष्य उद्देश्य अनुसारको कार्य गर्नको लागि लेटाङ मल्टी टेक्निकल कलेज 2075 सालमा लेटाङ नगरपालिका वडा न. -३ मा स्थापना भएको संस्था हो।