About Phedikhola Gaunpalika
Official app of Phedikhola Gaunpalika Syangja | गाउँपालिकाको सेवा अब तपाईको घरमै
प्रदेश नं. ४ को राजधानी पोखरादेखि सबैभन्दा नजिकमा अवस्थित स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालयले स्थापनाकाल देखि नै ई–गर्भनेन्स प्रणाली अपनाउँदै आएको छ । सरकारी कार्यालयमा हुने अनावश्यक झण्झट, ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती व्यहोर्दै आएको तितो यर्थाथलाई मनन गर्दै हामीले डाइनामिक मोवाइल एप्सको विकास गरेका हौं जसबाट तपाईले गाउँपालिकाले प्रदान गर्ने हरेक सेवा तथा गाउँपालिकाबाट प्रकाशित सम्पूर्ण सूचनाहरु प्राप्त गर्न सक्नुहुनेछ साथै आफ्नै ठाउँबाट अनलाइन सेवा लिन सक्नुहुनेछ । तपाईलाई चाहिने आवश्यक सिफारिस, प्रमाणिकरण, दर्ता तथा अन्य सरकारी कामकारबाही अनलाईनबाट नै लिन सक्नुहुनेछ ।
Phedikhola Gaunpalika(Rural Municipality) of Syangja, the closest rural municipality from the pokhara-capital city of state no. 4 Nepal, has been starting e-governance since the establishment of office. To escape any belated, indifferent and unresponsive attitude and services of the employees in the government offices, we have initiated mobile application to make things ease.
What's new in the latest 1.0
Phedikhola Gaunpalika APK Information
Old Versions of Phedikhola Gaunpalika
Phedikhola Gaunpalika 1.0

Super Fast and Safe Downloading via APKPure App
One-click to install XAPK/APK files on Android!