Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo)
3.3 MB
File Size
Everyone
Android 4.0.3+
Android OS
About Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo)
Suryodaya Municipality | सूर्याेदय नगरपालिका
फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो ।
तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३
सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५
वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो
नगरपालिका २५२.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार
गर्दछ ।
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाउँपालिका, दक्षिणमा रोङ गाउँपालिका र
पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको
केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी
इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्फको सडक छुटिन्छ । यो
नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदेबालीका लागि चर्चित छ । देशको एक मात्र
अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ ।
What's new in the latest 1.1
Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo) APK Information
Old Versions of Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo)
Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo) 1.1
Super Fast and Safe Downloading via APKPure App
One-click to install XAPK/APK files on Android!

