Nepali Congress

Nepali Congress

Nepali Congress
Aug 3, 2025
  • 57.3 MB

    File Size

  • Android 7.0+

    Android OS

About Nepali Congress

राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि निरन्तर समर्पित नेपाली कांग्रेस।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस।

गौरवमय इतिहास,

जिम्मेवार वर्तमान,

र उज्यालो भविष्य।

जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालका लागि समर्पित एक अठोट, अभियान र आन्दोलन। https://nepalicongress.org/ ले नेपाली कांग्रेसलाई एक ‘डिजिटल हाउस’ भित्र समग्रमा समेट्ने छ। नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित जनसम्पर्कहरूलाई एउटै छहारीमुनि भेट्न सकिने छ।

गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्य’को पर्यायवाची हो नेपाली कांग्रेस।

राष्ट्रियता, लोकतत्र र समाजवादका लागि सात दशकको अनवरत संघर्षको हो नेपाली कांग्रेस।

युगपुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने आन्दोलन हो नेपाली कांग्रेस।

हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याहरूको समाधान दिने नेपाली कांग्रेसलाई विश्वले अब https://nepalicongress.org/ एक ‘डिजिटल हाउस’ भित्र प्रस्तुत गरेका छौं। समग्रतामा नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला तहका संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्था तथा विदेशस्थित सम्पर्क समितिहरूलाई एउटै छहारीमा समेटिएको छ। निरन्तर सहयोग, समीक्षा एवं समालोचनात्मक विवेचनाहरूमा नै यसको सफलता रहेको वास्तविकतालाई हामी स्वीकार गर्दछौं।

जय नेपाल

विश्वप्रकाश शर्मा

प्रवक्ता/प्रमुख सूचना, सञ्चार तथा प्रचार विभाग

वेबसाइट संयोजन समिति :

संयोजकः गोबर्धन राना मगर

प्रविधि संयोजकः ई. दिपेश बिष्ट

एड्मिन– प्रकाश शर्मा

सचिव, नेपाली कांग्रेस केन्द्रीय कार्यालय

Show More

What's new in the latest 1.1.2

Last updated on 2025-08-03
Translation fixes
Show More

Videos and Screenshots

  • Nepali Congress poster
  • Nepali Congress screenshot 1
  • Nepali Congress screenshot 2
  • Nepali Congress screenshot 3
  • Nepali Congress screenshot 4

Nepali Congress APK Information

Latest Version
1.1.2
Category
Social
Android OS
Android 7.0+
File Size
57.3 MB
Available on
Safe & Fast APK Downloads on APKPure
APKPure uses signature verification to ensure virus-free Nepali Congress APK downloads for you.

Old Versions of Nepali Congress

APKPure icon

Super Fast and Safe Downloading via APKPure App

One-click to install XAPK/APK files on Android!

Download APKPure
thank icon
We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Learn More about Policies